Transaction

लगातार घट्दो घरजग्गा कारोबार, राजस्व संकलनमा अर्बौं घाटा
काठमाडौं । देशभरका धेरैजसो मालपोत कार्यालय ठप्प हुँदा असोजमा घर जग्गा कारोबारमा थप गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोजमा देशभरबाट २३ हजार ३ सय ५३ वटा मात्रै घरजग्गाको लिखत पारित भएका छन् । गत भदौंमा लिखत पारित संख्या २७ हजार ४९४ वटा थियो । गत आर्थिक वर्षको असोजमा भने ३०

साउनमा ४३% ले घट्यो घरजग्गा कारोबार, राजस्व संकलनमा भारी गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा घरजग्गा कारोबारमा उल्लेखनीय गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार, साउनमा देशभर ३१ हजार ६ सय २१ घरजग्गा लिखत पारित भएको छ, जुन असारको तुलनामा करिब ४३ प्रतिशतले घटेको हो । असारमा देशभरबाट ५५ हजार ५ सय २४ लिखत पारित भएको थियो ।

वर्षको अन्तिममा सुध्रियो घरजग्गा बजार, एक महिनामै ४ अर्ब ३९ करोड राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनामा घरजग्गा कारोबार केही वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैतमा ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब ३८ सयले बढि हो । फागुनमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको थियो ।

फागुनमा घरजग्गा कारोबारबाट ४ अर्ब १२ करोड राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर देखिएको हो । फागुनमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको छ । त्यस्तै गत वर्षको फागुनमा ५० हजार ९ सय ९८ संख्यामा घर जग्गा लिखत पारित

माघमा घरजग्गा कारोबार घट्यो, राजस्व संकलनमा पनि गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनामा घरजग्गा कारोबारमा गिरावट देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार कारोबार घटेसँगै राजश्व संकलनमा पनि कमि आएको छ । माघमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको छ । जुन गत पुषको तुलनामा करिब दुई हजारले कम हो । पुषमा ४८ हजार १५६ लिखत

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि, पुसमा मात्रै ४ अर्ब २५ राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पुष महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । यससँगै सरकारले घरजग्गा कारोबारबाट संकलन हुने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ । पुषमा देशभरबाट ४८ हजार १५६ लिखत पारित भएको छ । यो अघिल्लो महिनाको तुलनामा करिब ९ प्रतिशतले बढी हो । मंसिरमा देशभरबाट ४३ हजार ३७९ मात्रै थियो

दुई वर्ष यताकै उच्च कारोबारसहित घरजग्गा बजारमा नयाँ रेकर्ड
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिर महिनाको घरजग्गा कारोबार पछिल्लो दुई वर्ष यताकै उच्च हो । मंसिरमा देशभरबाट ४३ हजार ३७९ पारित भएको छ । भने कार्तिकमा सो संख्या ३३ हजार ५१४ मात्रै थियो । त्यस्तै गत वर्षको

कार्तिकमा घट्यो घरजग्गा कारोबार, राजश्व संकलन अहिलेसम्मकै कम
काठमाडौं । कार्तिक महिनाको घरजग्गा कारोबारमा गिरावट आएको छ । सरकारले भूउपयोग नियमावली-२०७९ संशोधन गरी जग्गा कित्ताकाटमा समेत सहजीकरण गरे पनि कारोबार उत्साह नदेखिएको हो । कार्तिकमा ३३ हजार ५१४ मात्रै पारित भएको छ । गत वर्षको कार्तिकमा २६ हजार ४६ घरजग्गाको लिखत पारित भएको थियो । कार्तिकमा कारोबार घटेसँगै राजस्व समेत गिरावट आएको छ

कित्ताकाट खुल्दा पनि बढेन कारोबार, राजश्व संकलनमा पनि गिरावट
काठमाडौं । असोज महिनामा घरजग्गा कारोबार झन घटेको छ । सरकारले भूउपयोग नियमावली-२०७९ संशोधन गरी जग्गा कित्ताकाटमा समेत सहजीकरण गरे पनि कारोबारमा गिरावट आएको हो । असोजमा ३० हजार ५२७ मात्रै पारित भएको छ । अघिल्लो वर्षको असोजमा ३९ हजार ८८१ लिखत पारित भएको थियो । असोजमा कारोबार घटेसँगै राजस्व समेत गिरावट आएको छ ।

एक महिनामा २४ युनिट अपार्टमेन्ट किनबेच
काठमाडौं । साउनको तुलनामा भदौ महिनामा अपार्टमेन्ट किनबेचमा सामान्य वृद्धि भएको छ । भूमि व्यवस्थापन विभागका अनुसार भदौमा देशभर २४ युनिट अपार्टमेन्ट किनबेच भएका हुन् । साउनमा यो संख्या १६ युनिट थियो । यद्यपि, असारको तुलनामा भदौको अपार्टमेन्ट किनबेच निकै कम हो । असारमा देशभर ७१ युनिट अपार्टमेन्ट किनबेच भएका थिए । त्यस्तै, गत वर्षको
Latest Posts
Fresh reads from Basobaas




