5 Big Mistakes while Buying Land or a House in Nepal (And How to Avoid Them)
Tips & Tricks

5 Big Mistakes while Buying Land or a House in Nepal (And How to Avoid Them)

Buying land or a house in Nepal is one of the biggest financial decisions most families make. It’s not just about finding a place to live—it’s also an investment that can shape your future. Unfortunately, many people fall into traps that cost them money, peace of mind, and sometimes even the property itself. In this

By PradeepSeptember 19, 20254 min read
घर बनाउने सोच्दै हुनुहुन्छ? यी हुन्, सुरुमै ध्यान दिनुपर्ने ८ कुराहरू
Tips & Tricks

घर बनाउने सोच्दै हुनुहुन्छ? यी हुन्, सुरुमै ध्यान दिनुपर्ने ८ कुराहरू

काठमाडौं । घर निर्माण गर्दा गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्नु पर्याप्त हुँदैन; यससँगै आर्थिक योजना, कानुनी प्रक्रिया, र सामाजिक वातावरणका पक्षहरूमा समेत विचार पुर्‍याउन आवश्यक हुन्छ । यस्ता समग्र तयारीहरूले मात्र सुरक्षित लगानी सुनिश्चित हुन्छ र दिगो, टिकाउ संरचना निर्माणको आधार तयार पार्दछ । यस लेखमा, घर बनाउनु अघि ध्यान दिनुपर्ने आठ विशेष पक्षहरूबारे विस्तारमा

By BabinaAugust 15, 20254 min read
पूजाकोठा र वास्तुशास्त्रः यस्ता छन् शान्ति र समृद्धि ल्याउने प्रभावकारी उपायहरू
Tips & Tricks

पूजाकोठा र वास्तुशास्त्रः यस्ता छन् शान्ति र समृद्धि ल्याउने प्रभावकारी उपायहरू

काठमाडौं । हरेक घरमा पूजाकोठाबाट अधिकांश शुभकार्यको सुरुवात गरिन्छ । यसो गर्दा कामहरू कुनैपनि बाधा बिना सम्पन्न हुने विश्वास गरिन्छ । यस्तोमा घरमा आध्यात्मिक ऊर्जा प्रवाह गर्ने स्थान छुट्याउनु अघि शुभ/अशुभ दिशाको बारेमा ध्यान नदिए, विपरित प्रभाव पर्न सक्छ । वास्तुशास्त्रले शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको स्रोत मानेको पूजाकोठालाई नकारात्मकताको कारण बन्न नदिन दिशा चयनमा

By BabinaJuly 18, 20252 min read
घरमै EV चार्जिङ पोइन्ट राख्दै हुनुहुन्छ ? अपनाउनुहोस् यी ५ सावधानीहरू
Tips & Tricks

घरमै EV चार्जिङ पोइन्ट राख्दै हुनुहुन्छ ? अपनाउनुहोस् यी ५ सावधानीहरू

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन (EV) को प्रयोग बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार मासिक औसतमा ८८५ हाराहारीमा इभी आयात हुन्छ । इन्धनको खर्चमा कटौती, वातावरणमैत्री, र प्रविधिमैत्री भएका कारण पनि नेपालमा इभीले लोकप्रियता पाएको हो । नेपालमा विद्युतीय सवारीसाधन (EV) को प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा, घरमै चार्जिङ सुविधा उपलब्ध गराउनु

By BabinaJune 29, 20254 min read
घरको निर्माण सम्पन्नता प्रमाणपत्र कसरी लिने ? यस्ता छन् प्रक्रियाहरू
Tips & Tricks

घरको निर्माण सम्पन्नता प्रमाणपत्र कसरी लिने ? यस्ता छन् प्रक्रियाहरू

काठमाडौं । कुनैपनि घर तथा भवन निर्माणको वैधानिकताका लागि त्यसको प्रमाणपत्र बनाइन्छ । निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि उक्त संरचना कानुनी प्रावधानअनुसार निर्माण भएको हुनुपर्छ । अन्यथा संरचनाले कानुनी मान्यता पाउँदैन, र सम्बन्धित निकायबाट पाउनुपर्ने सुविधाबाट पनि वञ्चित गराइन्छ । संरचना तोकिएको मापदण्ड, पास गरिएको नक्सा र इन्जिनियरिङ संहिताअनुसार निर्माण भएको प्रमाणित गर्ने प्रमाणपत्रको महत्व र

By BabinaJune 21, 20253 min read
नयाँ वर्षमा घर बनाउने वा सर्ने सोचमा हुनुहुन्छ ? यी हुन् २०८२ का शुभ दिनहरू
Tips & Tricks

नयाँ वर्षमा घर बनाउने वा सर्ने सोचमा हुनुहुन्छ ? यी हुन् २०८२ का शुभ दिनहरू

काठमाडौं । हिन्दु धर्ममा कुनैपनि शुभ कार्य गर्नलाई साइत हेर्ने चलन छ । घरजग्गाको सन्दर्भमा, घरको जग राख्न, नयाँ घर प्रवेश गर्न शुभ साइत हेर्ने गरिन्छ । अझ कतिपयले जग्गा पास गर्न पनि साइत हेराउने गर्छन् । यसरी साइत पारेर पूजा गर्दा घरमा दुख, अशान्ति, पिडा तथा अन्य बाधा जिन्दगी भरका लागि टर्छ भन्ने जनविश्वास

By BabinaApril 7, 20252 min read
घरजग्गाको लालपुर्जा हरायो ? यसरी निकाल्नुहोस् नक्कल प्रतिलिपी
Tips & Tricks

घरजग्गाको लालपुर्जा हरायो ? यसरी निकाल्नुहोस् नक्कल प्रतिलिपी

काठमाडौं । कुनै पनि जग्गा कसको स्वामित्व छ भनेर हेर्ने सबैभन्दा ठूलो प्रमाण लालपुर्जा हो । लालपुर्जाबिना न त जग्गा किनबेच हुन सक्छ न त नामसारी नै । त्यसैले लालपुर्जाको सुरक्षामा हामीले बढी नै ध्यान दिन्छौं । तर ध्यान दिँदाँदिदै पनि लालपुर्जा हरायो भने के गर्ने ? लालपुर्जा हराएमा आफ्नो नामको सम्पत्ति पनि हराउँने त

By BabinaMarch 4, 20251 min read
Nepal Land Unit Converter: Ropani, Aana, Kattha, and Dhur
Tips & Tricks

Nepal Land Unit Converter: Ropani, Aana, Kattha, and Dhur

Have you ever been confused about land measurement units in Nepal? You’re not alone! Terms like Ropani, Aana, Dhur, and Kattha can get overwhelming, especially when buying or selling property. That’s why we’ve created this easy-to-understand guide to help you navigate Nepal’s land measurement system using a practical land unit converter approach. 1. Traditional vs.

By PradeepFebruary 20, 20252 min read
आवासिय घर खरिद गर्दा अनिवार्य ध्यान दिनुपर्ने ७ कुराहरू
LifestyleTips & Tricks

आवासिय घर खरिद गर्दा अनिवार्य ध्यान दिनुपर्ने ७ कुराहरू

काठमाडौं । घर सम्पत्ति मात्रै होइन, धेरैका लागि सपना पनि हो । त्यसैले सपनामा गरिने लगानी हचुवाको भरमा हुनु हुँदैन । घरको लालपूर्जा लिनुअघिका कानुनी प्रकृया देखि प्राविधिक पक्षलगायतका विचार गर्नुपर्ने ७ महत्त्वपूर्ण कुराहरूः घर भएको स्थानः आवासिय घरका लागि उपयुक्त स्थानको विशेष महत्व हुन्छ । यसले दैनिकीमा प्रत्यक्ष प्रभाव पार्छ । आफुलाई पायक पर्ने

By BabinaJanuary 27, 20253 min read
घरजग्गा किनबेच गर्न उपयोगी प्लेटफर्म ‘बसोबास’सँग कसरी जोडिने ?
Tips & Tricks

घरजग्गा किनबेच गर्न उपयोगी प्लेटफर्म ‘बसोबास’सँग कसरी जोडिने ?

बसोबास घरजग्गा किनबेच गर्न अथवा प्रपर्टि भाडामा लिन तथा दिनका लागि उपयुक्त  realestate platform हो । जसले घरजग्गा किनबेच गर्न र प्रपर्टी भाडामा लिन तथा दिनका लागि हुने झन्झटको समाधान गर्छ । यस लेखमा बसोबासको प्लेटफर्ममा प्रपर्टी खरिदकर्ता, बिक्रीकर्ता तथा एजेन्ट एजेन्सी र डेभलपर कम्पनीहरूले कसरी काम गर्न सक्छन् भन्नेबारे चर्चा गरौं । खरिदकर्ता, बिक्रीकर्ताले

By BabinaJanuary 9, 20251 min read