Dictionary

के हो ओपन हाउस ? यस्ता छन् ओपन हाउसका फाइदा
काठमाडौं । ओपन हाउस भनेको निश्चित समय छुट्याएर सम्भावित खरिददारलाई घर तथा भवनका देखाउनका लागि आयोजना गरिने कार्यक्रम हो । ओपन हाउस घरधनी, घरजग्गा व्यवसायी तथा डेभलपरका लागि प्रपर्टी बिक्रीमा राखी विज्ञापन गर्ने एउटा मञ्च पनि हो । ओपन हाउसले कसरी काम गर्छ ? ओपन हाउस कार्यक्रमले बिक्रेतालाई घर तथा भवन प्रदर्शनमा राख्ने मौका दिन्छ

के हो हालसाबिक ! बिना हालसाबिक जग्गा किनबेच गर्न पाइन्छ ?
काठमाडौं । कुनै समय खाली नै रहेका जग्गाहरूमा समयसँगै सडक, भवनलगायत विभिन्न संरचना बनिरहेका हुन्छन् । अथवा खेतियोग्य जमिन फरक प्रयोजनका लागि टुक्र्याएर प्लटिङ गरिन्छन् । यस्तोमा कित्ताकाट हुन बाँकी रहेका जग्गा केकति छ भनेर पत्ता लगाउन नयाँ नापी प्रकृया अघि बढाइन्छ । खाली जग्गाको नाप नक्सा यकिन गरी त्यस अनुसारको स्रेस्ता तयार हुन्छ ।

कस्तो हुन्छ, ‘गेटेड कम्युनिटी हाउजिङ’?
काठमाडौं । गेटेड कोलोनि अर्थात् गेटेड कम्युनिटी एक सुरक्षित हाउजिङ विकास परियोजना हो । जसको सुरुवात सन् १९४९ मा अमेरिकाको फ्लोरिडाबाट भएको थियो । अमेरिकामा काम गर्दै आएका अफ्रिकी प्रोफेसनलहरूले विभेदपूर्ण व्यवहारको सामना गर्नु परेपछि उनीहरूका लागि छुट्टै कम्युनिटी निर्माण गरिएको थियो । पहिलोपटक हाइल्यान्डको समुद्री तटमा विकास गरिएको उक्त हाउजिङ आर्थिक र सामाजिक रुपमा

कस्तो हुन्छ डुप्लेक्स घर? यी हुन् जान्नै पर्ने कुराहरू
काठमाडौं । पछिल्लो समय डेभलपर कम्पनीहरूले धेरै युनिट घर तथा अपार्टमेन्ट निर्माणमा केहि युनिट डुप्लेक्स सिस्टमका घरहरू बनाइरहेका छन् । तर डुप्लेक्स सिस्टम केहो र घर ठ्याक्कै कस्तो हुन्छ भन्ने थाहा नहुँदा डुप्लेक्सप्रति आम सर्वसाधारणको खासै चासो देखिदैन । आज हामी डुप्लेक्स घरका प्रकार र फाइदाबारे चर्चा गर्दैछौं । डुप्लेक्स हाउस के हो? डुप्लेक्स हाउस

के हो त ओपन हाउस (OPEN HOUSE)?
ओपन हाउस भनेको केहि निस्चित समयका लागि कुनै पनि घर वा भवनका सम्भावित खरिददारका लागि देखाउन आयोजना गरिएको एउटा कार्यक्रम हो। ओपन हाउस शब्द स्वयमलाई पनि रियल स्टेट शब्दसगँ दाज्न सकिन्छ। प्राय ओपन हाउस कार्यक्रमहरु विक्रेताले आफ्नो अचल सम्पति विक्रिमा राखी विज्ञापन गर्ने एउटा मचं हो। ओपन हाउस कार्यक्रम प्राय हप्ता हप्ता, महिना महिनामा विभिन्न
Latest Posts
Fresh reads from Basobaas




