Celeb HomesLifestyle
४५ करोडमा ‘पूजा हेगडे’ले किनिन् आकर्षक बंग्लो
काठमाडौं । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारूको घर किनेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुम्बईको बान्द्रामा समुद्र नजिकै बंंगलो किनेकी हुन् । यो बंगलोमा ४ हजार वर्गफिटको लिभिङ स्पेस छ । पूजा अहिलेसम्म बान्द्रामै 3BHK के अपार्टमेन्टमा बस्दै आएकी थिइन् । जसको मूल्य ६ देखि ८ करोड भारू रहेको बताइएको छ
By BabinaApril 16, 20241 min read