News

लगातार घट्दो घरजग्गा कारोबार, राजस्व संकलनमा अर्बौं घाटा
काठमाडौं । देशभरका धेरैजसो मालपोत कार्यालय ठप्प हुँदा असोजमा घर जग्गा कारोबारमा थप गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोजमा देशभरबाट २३ हजार ३ सय ५३ वटा मात्रै घरजग्गाको लिखत पारित भएका छन् । गत भदौंमा लिखत पारित संख्या २७ हजार ४९४ वटा थियो । गत आर्थिक वर्षको असोजमा भने ३० […]

साउनमा ४३% ले घट्यो घरजग्गा कारोबार, राजस्व संकलनमा भारी गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा घरजग्गा कारोबारमा उल्लेखनीय गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार, साउनमा देशभर ३१ हजार ६ सय २१ घरजग्गा लिखत पारित भएको छ, जुन असारको तुलनामा करिब ४३ प्रतिशतले घटेको हो । असारमा देशभरबाट ५५ हजार ५ सय २४ लिखत पारित भएको थियो । […]

असारमा घरजग्गा किनबेचको संख्या घटेपनि राजस्व संकलन ६ अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को असार महिनामा घरजग्गा कारोबार केही गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार असारमा ५५ हजार ५ सय २४ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जसबाट ६ अर्ब ५५ करोड १७ लाख १२ हजार ८ सय ८४ रूपैयाँ संकलन भएको छ । उपत्यका भित्रको घरजग्गा […]

बसोबास र अर्बानोबिच साझेदारीः डिजिटल माध्यमबाट प्रपर्टी सेवा सजिलो बनाउँदै
काठमाडौं । नेपाली रियल इस्टेट क्षेत्रमा सक्रिय दुई कम्पनी बसोबास र अर्बानो मल्टिप्रपोज प्रा. लि. (Urbano Multipurpose Pvt. Ltd) बीच एक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ । बुधवार एक कार्यक्रममा, बसोबासका तर्फबाट बिजनेस डेभलपमेन्ट हेड प्रदीप पोखरेल र अर्बानोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द बानियाँले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पछि अब […]

घरजग्गा कारोबार चालु आर्थिक वर्षकै उच्च, ४ अर्ब ७२ करोड राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा घरजग्गा कारोबार सबैभन्दा उच्च देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार जेठमा ५६ हजार १० संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब ३५ सय भन्दा बढि हो । बैशाखमा देशभरबाट ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित […]

घर-जग्गा कारोबारमा थप कडाइ, बैंक स्टेटमेन्ट अनिवार्य
काठमाडौं । सरकारले घर-जग्गा कारोबारमा थप कडाइ गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गत जेठ १४ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ जारी गर्दै कारोबारमा कडाइ गरेको हो । विभागबाट जारी निर्देशनअनुुसार अब घरजग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्ने भएको छ । आर्थिक करोबार बैंकिङ प्रणालीमा देखिनेगरी […]

वर्षको सुरुवातमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब ५५ करोड राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार बैशाखमा ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब २६ सयले बढि हो । चैतमा देशभरबाट ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित […]

अब हदबन्दीभन्दा बढीको जग्गा किन्न र घर बनाएर बेच्न पाइने
काठमाडौं । सरकारले हदबन्दीभन्दा बढीको जग्गा किन्न र र घर बनाएर बेचबिखन गर्न पाइने व्यवस्था ल्याएको छ । बुधबार प्रतिनिधि सभामा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको भूमि विधेयक पारित भएसँगै यस्तो कानुनी व्यवस्था स्थापित भएको हो । अधिकारीले प्रस्तुत गरेको भूमि विधेयकमा घरजग्गा व्यवसाय गर्न अनुमति लिएका कम्पनीहरूले सूचित आदेशले तोकेको हदभित्रको जग्गा किन्न, […]

रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अधिकारीले रियल स्टेट क्षेत्रसम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायीकै भएको बताएका हुन् । “विश्वका कतिपय मुलुकमा रियल स्टेटलाई […]

२ लाख डलर लगानी गर्ने विदेशी र स्थिर आम्दानी हुने नेपालीका लागि घर किन्ने बाटो खुला
काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आवास क्षेत्रमा नीतिगत सुधार गर्न विभिन्न सिफारिसहरू पेश गरेको छ । आयोगले एकातर्फ स्थिर आय भएका नेपाली नागरिकका लागि पहिलो घर खरिद गर्दा स्थिर ब्याजदरको व्यवस्था मिलाउन आग्रह गरेको छ भने अर्कोतर्फ निश्चित सर्तमा वैदेशिक लगानीकर्तालाई पनि घर वा फ्ल्याट खरिद गर्न दिने व्यवस्था गर्न सुझाव […]
Latest Posts
Fresh reads from Basobaas




