Market

Land for Sale in Kathmandu: Price Trends by Location (2026)
Land in Kathmandu Valley remains one of Nepal’s most coveted assets. Despite economic cycles and policy shifts, per-ropani land prices in prime Kathmandu locations have maintained a long-term upward trajectory—fuelled by urbanisation, limited supply within the ring road, and growing demand from both local buyers and returning NRNs. If you are considering buying land in

असारमा घरजग्गा किनबेचको संख्या घटेपनि राजस्व संकलन ६ अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को असार महिनामा घरजग्गा कारोबार केही गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार असारमा ५५ हजार ५ सय २४ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जसबाट ६ अर्ब ५५ करोड १७ लाख १२ हजार ८ सय ८४ रूपैयाँ संकलन भएको छ । उपत्यका भित्रको घरजग्गा

बसोबास र अर्बानोबिच साझेदारीः डिजिटल माध्यमबाट प्रपर्टी सेवा सजिलो बनाउँदै
काठमाडौं । नेपाली रियल इस्टेट क्षेत्रमा सक्रिय दुई कम्पनी बसोबास र अर्बानो मल्टिप्रपोज प्रा. लि. (Urbano Multipurpose Pvt. Ltd) बीच एक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ । बुधवार एक कार्यक्रममा, बसोबासका तर्फबाट बिजनेस डेभलपमेन्ट हेड प्रदीप पोखरेल र अर्बानोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द बानियाँले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पछि अब

घरजग्गा कारोबार चालु आर्थिक वर्षकै उच्च, ४ अर्ब ७२ करोड राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा घरजग्गा कारोबार सबैभन्दा उच्च देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार जेठमा ५६ हजार १० संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब ३५ सय भन्दा बढि हो । बैशाखमा देशभरबाट ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित

घर-जग्गा कारोबारमा थप कडाइ, बैंक स्टेटमेन्ट अनिवार्य
काठमाडौं । सरकारले घर-जग्गा कारोबारमा थप कडाइ गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गत जेठ १४ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ जारी गर्दै कारोबारमा कडाइ गरेको हो । विभागबाट जारी निर्देशनअनुुसार अब घरजग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्ने भएको छ । आर्थिक करोबार बैंकिङ प्रणालीमा देखिनेगरी

वर्षको सुरुवातमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब ५५ करोड राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार बैशाखमा ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब २६ सयले बढि हो । चैतमा देशभरबाट ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित

अब हदबन्दीभन्दा बढीको जग्गा किन्न र घर बनाएर बेच्न पाइने
काठमाडौं । सरकारले हदबन्दीभन्दा बढीको जग्गा किन्न र र घर बनाएर बेचबिखन गर्न पाइने व्यवस्था ल्याएको छ । बुधबार प्रतिनिधि सभामा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको भूमि विधेयक पारित भएसँगै यस्तो कानुनी व्यवस्था स्थापित भएको हो । अधिकारीले प्रस्तुत गरेको भूमि विधेयकमा घरजग्गा व्यवसाय गर्न अनुमति लिएका कम्पनीहरूले सूचित आदेशले तोकेको हदभित्रको जग्गा किन्न,

रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अधिकारीले रियल स्टेट क्षेत्रसम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायीकै भएको बताएका हुन् । “विश्वका कतिपय मुलुकमा रियल स्टेटलाई

२ लाख डलर लगानी गर्ने विदेशी र स्थिर आम्दानी हुने नेपालीका लागि घर किन्ने बाटो खुला
काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आवास क्षेत्रमा नीतिगत सुधार गर्न विभिन्न सिफारिसहरू पेश गरेको छ । आयोगले एकातर्फ स्थिर आय भएका नेपाली नागरिकका लागि पहिलो घर खरिद गर्दा स्थिर ब्याजदरको व्यवस्था मिलाउन आग्रह गरेको छ भने अर्कोतर्फ निश्चित सर्तमा वैदेशिक लगानीकर्तालाई पनि घर वा फ्ल्याट खरिद गर्न दिने व्यवस्था गर्न सुझाव

पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेका इँटाभट्टा बन्द गर्न परमादेश जारी गरेको छ । इँटाभट्टाले वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पुर्याएको भन्दै स्थानीयवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसबारे परमादेश जारी गरेको हो । पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय र पुरातत्व
Latest Posts
Fresh reads from Basobaas




