Overview

उपत्यका प्रवेशद्वार ‘कोटेश्वर’मा कति छ घरजग्गाको मूल्य र भाडादर ?
काठमाडौं । कोटेश्वर काठमाडौं उपत्यकाको सर्वाधिक महत्त्वपूर्ण क्षेत्रमध्ये एक हो । भक्तपुर र ललितपुरको सीमामा पर्ने कोटेश्वरलाई अन्य जिल्लाको उपत्यका प्रवेशद्वारका रुपमा पनि हेरिन्छ । ३९५ हेक्टर क्षेत्रफल फैलिएको कोटेश्वर पूर्व र दक्षिणमा मनोहरा नदी, पश्चिममा बागमती नदी, उत्तरमा गोठाटार, पूर्वमा भक्तपुर जिल्ला र दक्षिणमा ललितपुरसँग सिमाना जोडिएको छ । कोटेश्वरमा वि.सं १९९१ को जनगणना

६० वर्ष अघि घरजग्गाको किनबेच सुरू भएको बानेश्वरमा कति छ मूल्य र भाडादर ?
काठमाडौं । काठमाडौं उपत्यकाको सर्वाधिक महत्त्वपूर्ण व्यापारिक, शैक्षिक एवम् आवासीय क्षेत्र हो बानेश्वर । काठमाडौं महानगरको सर्वाधिक ठूलो आवास क्षेत्रका रुपमा परिचित नयाँबानेश्वरमा मानिसहरूको चाप बढ्दो छ । यस लेखमा नयाँ बानेश्वर क्षेत्रमा उपलब्ध सेवा सुविधा तथा घरजग्गाको मूल्य र भाडादरसम्बन्धी संक्षिप्त जानकारी उल्लेख गरिएको छ। नयाँ बानेश्वर क्षेत्रका प्रमुख ५ आवासिय क्षेत्रः घरजग्गाको मूल्य र
Latest Posts
Fresh reads from Basobaas




