Tourism

सुख, समृद्धिका लागि दशैंमा जानैपर्ने उपत्यकाका १२ शक्तिपीठहरू
काठमाडौं । बडादशैंको समय दुर्गा भवानी लगायत विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ । खासगरी यो समय घरमै मन्दिर स्थापना गरी पूजाआजा गर्ने प्रचलन छ । तथापि भक्तजनहरू नवरात्रीमा नवदुर्गाको स्वरूपको पूजाआराधनाका लागि विभिन्न शक्तिपीठमा पुग्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्र नवरात्रीमा भव्य पूजाआरधना हुने १२ शक्तिपीठहरूः १. गुह्येश्वरी मन्दिर गुह्येश्वरी मन्दिर बागमती नदीको दक्षिणी किनारामा अवस्थित

नवरात्रमा भक्तजनको भिड लाग्ने देशभरका १५ शक्तिपीठ
काठमाडौं । बडादशैंको समय दुर्गा भवानीका विभिन्न अवतारको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी, महासरस्वती, अम्बिका, उमा, दुर्गालगायत विभिन्न स्वरूपमा नवदुर्गाको पूजा गर्न घटस्थापनादेखि नै भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौंका शोभा भगवती, दक्षिणकाली र भद्रकाली, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती लगायत मठमन्दिरमा घटस्थापनादेखि नै देवीदर्शन र पूजाअर्चनाका लागि भक्तजनको भीड लाग्ने

काठमाडौं नजिकै भएर पनि धेरै पर्यटकले छुटाउँछन् यी ठाउँहरू
काठमाडौं । सन् १९८० देखि हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । नेपाल पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावनाले भरिएको हुँदा यहाँका कतिपय अति सुन्दर र मनोरम स्थानहरू छाँयामा पर्ने गरेका छन् । तीमध्ये काठमाडौं उपत्यकाबाट नजिकमा रहेका सुन्दर गन्तव्यहरूलाई हामीले आजको लेखमा समेटेका छौं । १. मोहिनी झरना काठमाडौंबाट दक्षिणपश्चिम दिशामा

कस्तो होला विश्वकै पहिलो पानीमा तैरिने मस्जिद !
काठमाडौं । दुबईमा विश्वकै पहिलो पानीमा तैरिने मस्जिद निर्माण हुने भएको छ । युएई सरकारले इस्लामिक पर्यटनलाई प्रोत्साहन गर्न यस्तो महत्वाकांक्षी परियोजना अघि सारेको हो । तीन तलामा निर्माण हुने मस्जिदको आधा संरचना पानी मुनि बनाइनेछ । जसमा प्रार्थना हल, स्नान घर र बाथरुमलगायतका संरचना हुनेछन् । पानीमाथिको दोस्रो र तेस्रो तलामा कफी सप र

यी हुन् जनैपूर्णिमाका दिन मेला लाग्ने धार्मिक स्थलहरू
काठमाडौं । प्रत्येक वर्ष जनैपूर्णिमाका दिन देशभरका विभिन्न शक्तिपीठहरूमा मेला लाग्ने गर्दछ । यस दिन खोला, नदीनाला, शिवालय, देवालयमा श्रावण स्नानको विधिद्वारा स्नान, दान, तर्पण गर्नाले मुक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । आधा दर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । १. गोसाइकुण्ड, रसुवा जनै पूर्णिमाको अवसरमा रसुवाको गोसाइकुण्डमा

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ
काठमाडौं । साउन महिनाभर सोमाबारको व्रत बस्ने र शिव मन्दिरमा गएर भगवानलाई पूजा आराधना गर्ने प्रचलन छ । यसरी साउनको सोमबार शिवको पुजा आराधना गर्दा त्यसको फल अधिक प्रभावकारी हुन्छ भन्ने शास्त्रीय मान्यता छ । यी हुन् उपत्यकाभित्रका नाम चलेका र भक्तजनले रुचाउने शिव मन्दिरहरूः १. पशुपतिनाथ मन्दिर पशुपतिनाथको मन्दिर नेपालको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय

यी हुन् संसार ५ अनौठा शहरहरूः जहाँ छ विचित्रको चालचलन
काठमाडौं । संसारभर शहरीकरण प्रतिको मोह बढ्दो छ । भौतिक पूर्वाधार, सांस्कृतिक पहिचान र बनावटलगायतका कारण शहरहरूको पृथकता झल्किन्छ । दुनियाँमा केही शहरहरू यस्ता पनि छन्, जसको बारेमा हरेक सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ ! आज हामी त्यस्तै पाँच अनौठा शहरहरूको संक्षिप्त चर्चा गर्दैछौं । १. कोवर पिडी, अष्ट्रेलिया दक्षिणी अष्ट्रेलियामा रहेको कोवर

यी हुन् विश्वका १० आलिशान भवनहरू
काठमाडौं । हिजोआज अग्ला र आलिशान भवन निर्माणको होड चलेको छ । नयाँ बनेका संरचनाहरू अत्याधुनिक डिजाइन र वास्तुकलाको भव्यताको बलमा संसारको ध्यान खिचिरहेका छन् । आज हामी मानिसलाई बादलमा तैरिएको अनुभूति दिने १० अग्ला भवनहरूको संक्षिप्त चर्चा गर्दैछौं । १. बुर्ज खलिफा, (युएई) दुबईः बुर्ज खलिफा हालसम्म विश्वको सबैभन्दा अग्लो भवनका रुपमा परिचित छ

५ अर्ब अमेरिकी डलरमा चन्द्रमा बनाउँदै दुबई
काठमाडौं । युएई सरकारले दुबईमा कृतिम चन्द्रमा अर्थात् ‘आर्टिफिसिएल मून’ निर्माण गर्ने भएको छ । चन्द्रमा स्वरूपको रिसोर्ट अन्तरगतको यस परियोजनालाई ‘दुबई मून’ नाम दिइएको छ । यो रिसोर्ट नितान्त आकाशमा चम्किरहेको चन्द्रमा जस्तै हुनेछ । क्यानडाको आर्किटेक्चर मुन वर्ल्ड रिसोर्ट कम्पनीले निर्माण गर्ने चन्द्रमा १० एकडमा फैलिने अरेबियन बिजनेस रिपोर्टमा उल्लेख छ । यसको

आहा ! यस्ता पो पार्क
काठमाडौं । साताभरको व्यस्तताबाट अलिकति फूर्सद निकालेर बिदाको दिन परिवारसहित रमाउनका लागि उपत्यकाभित्र विभिन्न पार्कहरू छन् । समयको सदुपयोग गर्दै परिवार र बालबच्चासँग पार्क तथा खुला ठाउँमा आनन्द लिन मिल्ने पार्कहरूको फोटो जानकारी आजको लेखमाः शंखमुल पार्क काठमाडौंको शंखमुलस्थित बाग्मती नदि किनारको यो पार्क ५२ रोपनी जग्गामा निर्माण गरिएको छ । यहाँ वृद्ववृद्वा, बालबालिका र
Latest Posts
Fresh reads from Basobaas




