Commercial

अत्याधुनिक सुविधासम्पन्न कम्प्लेक्समा फुल फर्निस्ड अफिस स्पेस भाडामा
काठमाडौं । के तपाईं व्यवसाय सञ्चालनका लागि प्राइम लोकेसनमा अफिस स्पेस खोज्दै हुनुहुन्छ ! यदि त्यसो हो भने, झम्सिखेलस्थित टि डी आर मुक्त्ति कम्प्लेक्समा आधुनिक सुविधासम्पन्न अफिस स्पेस भाडामा उपलब्ध छन् । झम्सिखेलस्थित साझा प्रकाशनको विपरित दिशामा एउटा ६ तला र अर्को ३ तलाका दुईवटा भवनहरू छन् । करिब २१ आना जग्गामा बनेको यी भवनहरूमा

उपत्यकामा कमर्सियल स्पेस खोज्दै हुनुहुन्छ? यी हुन् विभिन्न स्थानका ७ स्पेसहरू
काठमाडौं । बसोबास नेपालमा काठमाडौंका विभिन्न स्थानमा व्यवसाय सञ्चालनका लागि उपयुक्त हुने घर तथा भवनहरू लिस्टेड छन् । साना तथा ठूला व्यवसाय र भर्खरै सञ्चालनमा आएका स्टार्टअप कम्पनीका लागि उपयुक्त सुविधासम्पन्न व्यवसायिक स्पेसहरूको संक्षिप्त जानकारी तल प्रस्तुत गरिएको छः बसोबासमा लिस्टेड कमर्सियल स्पेसहरूः १. धुम्बाराही पिपलबोटस्थित व्यावसायिक स्पेस भाडामा रहेको छ । पश्चिमी मोहडा भएको

सातदोबाटो नजिकै सुविधासम्पन्न अफिस स्पेशहरू भाडामा
काठमाडौं । के तपाईं व्यवसाय सञ्चालनका लागि रिङरोड छेवैमा स्पेस खोजिरहनु भएको छ ? यदि त्यसो हो भने महालक्ष्मीस्थान सातदोबाटो नजिकै महालक्ष्मी बिजनेस टावरमा आकर्षक अफिस स्पेस भाडामा रहेको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी बिजनेस टावर कुल २१ आना जग्गामा बनेको छ । ५३०० वर्ग फीट क्षेत्रफलमा बनेको टावरमा करिब २५ हजार वर्गफिट स्पेस

‘गोल्यान टावर’का अफिस स्पेस भाडामा
काठमाडौं । लोकप्रिय रियल स्टेट डेभलपर कम्पनी गोल्यानले पुरानो बानेश्वर हाइटमा कर्पोरेट अफिसलाई लक्षित गर्दै ‘फ्ल्यागशिप कमर्सियल बिल्डिङ’ निर्माण गरेको छ । ठूला कर्पोरेट कम्पनीका कार्यलयहरू छुट्टाछुट्टै स्थानमा राख्नुपर्ने बाध्यतालाई मध्येनजर गर्दै कम्पनीले यो परियोजना अघि सारेको हो । ‘गोल्यान टावर’ नामक यस कर्पोरेट टावरमा १० वटा तला रहेका छन् । २ रोपनी जग्गामा बनेको

३५ हजार वर्गफिट अफिस स्पेस भाडामा
काठमाडौं । के तपाईं अफिस सञ्चालनका लागि सुविधासम्पन्न व्यवसायिक भवन खोजिरहनुभएको छ ! यदि त्यसो हो भने, कालोपुलस्थित एस् आर् जे कम्प्लेक्समा आधुनिक सुविधासम्पन्न अफिस स्पेस बिक्रीमा छन् । कालोपुल बागमती किनारमा निर्माणाधीन व्यवसायिक भवनमा नौ वटा तला रहेका छन् । ७ रोपनी जग्गामा बनेको यस भवनमा जम्मा ९० हजार वर्ग फिट अफिस स्पेस उपलब्ध

अत्याधुनिक सुविधासम्पन्न प्लाजामा ५ वटा अफिस स्पेस बिक्रीमा
काठमाडौं । हिजोआज व्यवसायिक प्रयोजनका लागि प्राइम मानिने क्षेत्रमा उपयुक्त स्पेस भेट्न सजिलो छैन । त्यसमाथि सडक, पानी, बत्ती जस्ता आधारभूत सुविधा पाउन झनै मुस्किल हुन्छ । यस्तोमा लोकप्रिय रियल ईस्टेट कम्पनी सीईले भोटेबहालमा गज्जबको व्यवसायिक स्पेश ल्याएको छ । काठमाडौंको भोटेबहालस्थित सिद्धि गणेश होटल अगाडिको निर्माणाधीन छ तले प्लाजामा पसल, कार्यालयसँगै त्यहीँ बस्न मिल्ने
Latest Posts
Fresh reads from Basobaas




