Financial

एक वर्षमा ५० अर्बले बढ्यो घरजग्गा कर्जा
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा कुल ६ खर्ब ४५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये ३ खर्ब ८४ अर्ब ४१ करोड २० लाख रुपैयाँ व्यक्तिगत आवास शीर्षकमा र २ खर्ब

ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकले वातावरणमैत्री गतिविधिहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । बैंक ८.९९ प्रतिशत स्थिर ब्याजदरमा यो योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । बैंकले दिगो विकास लक्ष्य अनुरूप विभिन्न बैंकिङ्ग सेवा तथा

घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी सहज हुने गरी घरकर्जामा खुकुलो नीति लिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने ऋणमा खुकुलो नीति लिएको हो । घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह
काठमाडौं । बैंकले ब्याजदर घटाउन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा बढ्न थालेको छ । चालू आवको नौ महिना (साउन देखि चैतसम्म)मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घरजग्गा क्षेत्रमा बैंकको कर्जा लगानी बढेको हो । नेपाल राष्ट्र बैंकको चैतसम्मको तथ्यांक हेर्दा व्यक्तिगत आवासीय र रियल इस्टेट कर्जा दुबै बढेको पाइएको छ

ऋण तिर्न हदबन्दी भन्दा बढीको जग्गा बेच्न पाइने,
काठमाडौं । सरकारले बैंकको ऋण तिर्न हदबन्दी भन्दा बढीको जग्गा बेच्न पाउने व्यवस्था गरेको छ । लगानी सम्मेलनमा अध्यादेशमार्फत संशोधन गरेको भूमिसुधार ऐन २०२१ को ९ औं संशोधनमार्फत बैंकको ऋण तिर्ने प्रयोजनका लागि एकपटक जग्गा बिक्री गर्न पाउने व्यवस्था गरिएको हो । बैंकको ऋण तिर्ने प्रयोजनका लागि हदबन्दी भन्दा बढीको जग्गा बेच्न पाइने र बैकहरूले
Latest Posts
Fresh reads from Basobaas




