Home Loan

घरकर्जा लिँदै हुनुहुन्छ ? यसरी छान्नुहोस् आफ्नो लागि उपयुक्त ब्याजदर
काठमाडौं । घरकर्जा धेरैको लागि आफ्नै घरको सपना पुरा गर्ने सहज उपाय हो । कम ब्याजदर, दीर्घकालीन भुक्तानी योजना र बैंकहरूको प्रतिस्पर्धी अफरले अहिले घरकर्जा लिनु तुलनात्मक रूपमा सजिलो बन्दै गएको छ । घरकर्जा लिनु अघि ब्याजदरको प्रकृति बुझ्नु महत्वपूर्ण हुन्छ । अहिलेको आर्थिक परिवेशमा बैंकहरूले स्थिर (fixed) र अस्थिर (floating) ब्याजदरका विभिन्न योजना प्रस्ताव गरिरहेका छन्

घरकर्जाको सीमा बढ्यो, अब घर किन्न ३ करोडसम्म ऋण पाइने
नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले घरकर्जा सीमा ३ करोड पुर्याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो । पहिलो घर खरिदकर्तालाई ८०% सम्म कर्जा यसैगरी, घरजग्गा खरिदका लागि दिइने कर्जामा पनि महत्वपूर्ण सुधार गरिएको छ ।

घर कर्जा लिँदै हुनुहुन्छ ? यस्ता छन्, कर्जा लिनुअघि जान्नैपर्ने कुराहरू
काठमाडौं । घर किन्ने वा बनाउन लागि बैंक वा वित्तीय संस्थाबाट लिने ऋण नै ‘घरकर्जा’ हो, जसमा घर नै ऋणको सुरक्षा हुन्छ । नेपालमा धेरै बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदर र लचिलो अवधि सहित घरकर्जा सुविधा उपलब्ध गराउँछन् । ऋण लिनुअघि आफ्नो आम्दानी र फिर्ती क्षमता राम्रोसँग मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।आजको लेखमा घरकर्जा लिन बैंक वा

कुन बैंकको घरकर्जा सस्तो हुन्छ ? यसरी हुन्छ ब्याजदर निर्धारण
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले नागरिकको सुविधालाई मध्यनजर गर्दै घर निर्माण गर्न विभिन्न किसिमका कर्जा उपलब्ध गराउँछन् । बैंकको प्रकृति अनुसार ब्याजदरमा पनि भिन्नता हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आज हामी कुन बैंकबाट सस्तोमा घरकर्जा पाइन्छ भन्नेबारे चर्चा गर्दैछौं । राष्ट्र बैंकका अनुसार नेपालमा कमर्सियल, डेभलपमेन्ट र फाइनान्स कम्पनी गरी

कुन बैंकबाट सबैभन्दा सस्तोमा ‘घरकर्जा’ पाइन्छ ?
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माणमा नागरिकको सुविधालाई मध्येनजर गर्दै विभिन्न किसिमका कर्जा उपलब्ध गराउँछन् । जसमा भूकम्प पीडित, सेना, व्यवसायिक, सुलभ आवास, रियल इस्टेट, स्थिर दर, महिलाको नाममा, र ढुक्क घरकर्जा जस्ता विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराउँदै आएका छन् । कुन-कुन बैंकबाट सस्तोमा घरकर्जा पाइन्छ ? राष्ट्र बैंकका अनुसार नेपालमा कमर्शियल,

घरजग्गा र शेयरधितो कर्जाको सीमाः एकललाई १५, संस्थागतलाई २० करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले घरजग्गा र शेयरका लागि गरेको नीतिगत व्यवस्थाको स्मरण गराएका छन् । राष्ट्र बैंकको वार्षिक उत्सवमा बोल्दै गर्भनर अधिकारीले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सीमाबारे स्मरण गराए । पछिल्लो समय कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल

गरिमा विकास बैंकः घर कर्जाको ब्याज सात वर्षसम्म एउटै रहने
काठमाडौं । गरिमा विकास बैंकले गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । बैंकले हरेक नेपालीको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ सपना साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा कर्जा सार्वजनिक गरेको हो । कर्जासम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्य दिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई

अब वाणिज्य बैंकबाट ऋण लिँदा थप ब्याजदर तिर्नुपर्ने, यस्तो छ वृद्धिदर
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक सम्ममा वाणिज्य बैंकहरूको आधारदर अर्थात बेसरेट औसत २ दशमलव १९ प्रतिशतले बढेको छ । बेसरेट वृद्धि भएसँगै ऋणीहरू भने मारमा परेका छन् । गत आर्थिक वर्षको चैत मसान्तसम्म यी २७ वाणिज्य बैंकको बेसरेट औसत ६.९१ प्रतिशत थियो । यद्यपि चालू आर्थिक वर्षको सोही अवधिमा बेसरेट वृद्धि

Additional Home Loan Charges You Don’t Know About
When you take home loan from a bank, you have to pay additional charges in addition to interest. Banks and financial institutions charge fees under various headings while the loan process is still in progress. As you may not know about these additional charges, this article provides detailed information on different headings under which you
Latest Posts
Fresh reads from Basobaas




