Featured

सस्तो र सुरक्षित मानिएको सोल्टी सिटी अपार्टमेन्टमा छन् यत्ति धेरै सुबिधाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौंउपत्यकाको प्राइम लोकेसनमा अपार्टमेन्ट खोज्नेहरूका लागि उत्तम विकल्प हो ‘सोल्टी सिटी’ अपार्टमेन्ट । रविभवनमा अवस्थित सोल्टी सिटी अपार्टमेन्ट कालिमाटी कलङ्की जोड्ने २६ फिट सडकको छेवैमा रहेको छ ।

१८ रोपनी १५ आना ३ दाम जग्गामा फैलिएको अपार्टमेन्टमा ४ वटा १५ तले टावरहरू छन् । ‘A’ ‘B’ ‘C1’‘C2’ मा विभाजित टावरमा 1 BHK देखि 3 BHK का ५ सय भन्दा बढी युनिट अपार्टमेन्ट छन् । जसमध्ये हाल सीमित युनिटहरू मात्र बिक्रीका लागि रहेका छन् । 

अपार्टमेन्टभित्र दुईवटा अटोमेटिक लिफ्ट, पर्याप्त पानी, सबै क्षेत्रका लागि आपतकालीन पावर ब्याकअप, एम्फीथिएटरसँगै सिटिङ एरिया, हाइड्रन्ट फायर फाइटिंग सिस्टम, ढल प्रशोधन प्लान्ट, बास्केटबल कोर्ट, स्विमिङ पुल, चिल्ड्रेन प्ले एरिया, अपार्टमेन्ट भित्रै एटिएम बुथ, तातो चिसो पानी आपूर्ति र २४ सै घण्टा सेक्युरिटी गार्ड जस्ता सुविधा समेत उपलब्ध छन् ।  

यी अपार्टमेन्टको मूल्य आकार अनुसार ९७ लाख ६५ हजार देखि २ करोड ५५ लाख २० हजार तोकिएको छ ।

यदि तपाईं सोल्टी सिटी अपार्टमेन्ट खरिद गर्न इच्छुक हुनुहुन्छ भने ९८०१०३८८३५, ९८०२३४७२६८, ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

 ‘सोल्टी सिटी’ मा उपलब्ध सुविधाहरू तस्बिरमाः
Soaltee City
२६ फिट फराकिलो सडकबाट देखिएको सोल्टी सिटी अपार्टमेन्ट दृष्य
Soaltee City
सोल्टी सिटीका हाउजिङसहित अपार्टमेन्ट टावरहरू
अपार्टमेन्ट भित्र रहेको मन्दिर
चिल्ड्रेन प्ले एरिया

‘सोल्टी सिटी’ अपार्टमेन्टका प्रपर्टिहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It