काठमाडौं । हिजोआज घरको स्तरीयता बढाउन डिजाइनर सोफा राख्ने प्रचलन बढेको छ । सुन्दर र गुणस्तरीय सोफाले सौन्दर्यका साथै कम्फर्ट पनि बढाउँदछ । आज हामी शेयर गर्दैछौं, आधुनिक र उत्कृष्ट डिजाइनका सोफासेटहरूः
१. वुडन सोफासेट (Wooden Sofa Designs)
काठको सोफा डिजाइन नेपालमा निकै प्रचलित छ । यो वातावरणमैत्री हुनुका साथै घरलाई सुन्दर देखाउँछ ।
२. अंग्रेजी अल्फावेट यु ‘U’ आकारको सोफासेट (U-Shaped Sofa Design)
३. अंग्रेजी अल्फावेट एल ‘L’ आकारको सोफासेट (L-Shaped Sofa Design)
४. सेक्सनल सोफा डिजाइन (Sectional Sofa Design)
५. लेदरको शानदार सोफासेट (Sophisticated Leather Sofa Design)
६. Tuxedo Style Sofa Design
यस प्रकारको सोफा डिजाइनले घरलाई सुन्दर देखाउँदछ ।
७. शाही डिजाइनको सोफासेट (French Cabriole Sofa Design)
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्