Property

२ करोडभन्दा कम मुल्यका घर खोज्दै हुनुहुन्छ ? हेर्नुस् पाँच आकर्षक घरहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । साउन महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा २ सय भन्दा बढि प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय प्रपर्टीमध्येबाट मूल्यका हिसाबले सस्तो मानिएका प्रपर्टिहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः 

मूल्य, जग्गाको क्षेत्रफलका आधारमा उत्कृष्ट मानिएका ५ घरहरूः

१. कलङ्की, काठमाडौंस्थित ३ आना १ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको अढाइ तले घरमा ४ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मुल्य १ करोड ४० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
house for sale
२. नख्खु ललितपुरमा 3BHK अपार्टमेन्ट बिक्रीमा रहेको छ । सनराइज अपार्टमेन्ट भित्रको यो प्रपर्टि दक्षिण-पश्चिम मोहडा भएको यस अपार्टमेन्टमा १८ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस अपार्टमेन्टको मूल्य १ करोड ६० लाख तोकिएको छ । यस अपार्टमेन्टसँग सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।Apartment for sale

३. कलङ्की, काठमाडौंस्थित २ आना ३ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको अढाइ तले घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मुल्य १ करोड ७५ लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
House for sale
४. थानकोट, काठमाडौंस्थित ३ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको ३ तले घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमी फर्निस्ड यस घरको मूल्य १ करोड ९० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House for sale

५. नैकाप, बसन्तटोलस्थित ४ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको अढाइ तले घरमा १२ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमी फर्निस्ड यस घरको मूल्य १ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
House for sale
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It