Tourism

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

Pinterest LinkedIn Tumblr

काठमाडौं । साउन महिनाभर सोमाबारको व्रत बस्ने र  शिव मन्दिरमा गएर भगवानलाई पूजा आराधना गर्ने प्रचलन छ । यसरी साउनको सोमबार शिवको पुजा आराधना गर्दा त्यसको फल अधिक प्रभावकारी हुन्छ भन्ने शास्त्रीय मान्यता छ । 

यी हुन् उपत्यकाभित्रका नाम चलेका र भक्तजनले रुचाउने शिव मन्दिरहरूः

१. पशुपतिनाथ मन्दिर 

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

पशुपतिनाथको मन्दिर नेपालको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्त्वपूर्ण धार्मिक स्थल हो । पशुपतिनाथको मन्दिरलाई संसारको २७५ शिवको पवित्र स्थान मध्ये एक मानिदै पनि आएको छ । 

२. गोकर्णेश्वर महादेव 

 

गोकर्णेश्वर महादेवको मन्दिर गोकर्णस्थित बाग्मती किनारमा पर्दछ । 

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

३. डोलेश्वर महादेव 

डोलेश्वर महादेवको मन्दिर भक्तपुरको दक्षिण–पूर्वी भागमा अवस्थित सिपाडोल गाउँमा छ । यस मन्दिरलाई  केदारनाथको शिर पनि भनिन्छ ।

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

४. सन्तानेश्वर महादेव 

सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १३, झरुवारासीस्थित कैलाश पर्वतमा अवस्थित छ ।उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

५. कैलाशनाथ महादेव 

भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरमा विश्वकै अग्लो शिव मूर्ति छ । यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा अवस्थित छ । 

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

६. आशापुरी महादेव

आशापुरी महादेव भक्तपुर जिल्लाको महत्वपूर्ण धार्मिक गन्तव्य मध्ये एक हो । आशापुरी महादेव दुई नदी नैचाल र काँक्रेबारीको सङ्गमस्थलमा छ ।

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

७. त्रिपुरेश्वर महादेव मन्दिर

त्रिपुरेश्वर महादेवको मन्दिर त्रिपुरेश्वरको बागमती नदी किनारको कालमोचन घाट जाने गल्लीमा छ ।

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

८. कुम्भेश्वर महादेव 

कुम्भेश्वर मन्दिर ललितपुरको एकमात्र पाँचतले मन्दिर हो । यो मन्दिर पाटन दरबार क्षेत्रबाट उत्तरमा रहेको छ ।

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

९. भालेश्वर महादेव 

भालेश्वर महादेव मन्दिर काठमाडौं जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने क्रममा सतीदेवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर भनिएको हो । 

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

१०. कोटेश्वर महादेव 

कोटेश्वर महादेव काठमाडौं जिल्लाको कोटेश्वरको अवस्थित शिव मन्दिर हो । 

उपत्यकाभित्रका शिव मन्दिरहरूः जहाँ सोमबार बाहेकका दिनमा पनि घुइँचो हुन्छ

प्रतिक्रिया दिनुहोस्
Pin It