News
नेपालमा टिकाको साइत ११:३६ बजे, कुन देशमा कति बजे टिका लगाउने ?
By BabinaOctober 11, 2024

काठमाडौं । नेपालमा यसवर्ष विजयादशमीको शुभ साइत असोज २६ गते शनिबार ११ : ३६ बजे परेको छ । भारतमा १२ अक्टोबर २०२४ मा बिहान ११ बजेर ४२ मिनेटमा साइत रहेको छ ।
यसैगरी अमेरिकाको न्यूर्योकमा सोही तारिखमा १० बजेर ०१ मिनेट जाँदा टोकियो जापानमा १३ अक्टोबरमा ११ बजेर ३५ मिनेटमा र अष्ट्रेलियाको सिड्नीमा सोही १३ अक्टोबरमा ११ बजेर २१ मिनेटमा साइत रहेको समितिले जनाएको छ ।
नवरात्र भनेर चिनिने दशैं नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ ।
यो पनि पढ्नुहोस्ः दशैँमा टीका छैन ? यसरी बनाउन सकिन्छ खास
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
best time for Dashain TikaDashain tikadashain tika sahit 2081
Latest Posts
Fresh reads from Basobaas








