News
निर्माणको काम अलपत्र पार्ने १२ कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा
By BabinaJanuary 29, 2023

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न विकास आयोजनाको काम अलपत्र पार्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाएको हो ।
कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।

black listBlacklist the construction (contractor) companyBlacklisted construction companiesBlacklisted traders and suppliers
Latest Posts
Fresh reads from Basobaas








