Property

बसोबास प्रपर्टी इभेन्टः यी आवासिय प्रपर्टीको खरिदमा विशेष छुट 

By BabinaDecember 18, 20232 min read
बसोबास प्रपर्टी इभेन्टः यी आवासिय प्रपर्टीको खरिदमा विशेष छुट 

काठमाडौं । नेपालमै पहिलोपटक घरजग्गा बजारको प्रतिनिधित्व गर्ने प्रपर्टी इभेन्ट आयोजना हुने भएको छ । लामो समयदेखि घरजग्गा बजारमा सहजकर्ताको भूमिका निभाइरहेको रियलस्टेट कम्पनी बसोबासले पौष ७ गते इभेन्ट आयोजना गर्न लागेको हो ।

इभेन्टमा बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’हरू, आवासिय र व्यवसायिक भवन तथा अन्य गरी २५ भन्दाबढि परियोजनाका २ सय भन्दा धेरै घरजग्गा तथा अपार्टमेन्टहरू समावेश हुनेछन् । जसमध्येका केही आवासिय प्रपर्टिहरू यस्ता छन्ः

१. नयाँ ठिमीस्थित शङ्खधर कोलोनीका छ वटा घरहरू बिक्रीमा रहेका छन् । ३ आना ३ पैसा जग्गामा बनेका यी घरहरू दक्षिण पश्चिम मोहडाका छन् । थप विवरणः

https://basobaas.com/premium/house-for-sale-in-naya-thimi-12735#overview

house for sell

२. सितापाइला, काठमाडौंस्थित सारङपुर हाइट कालोनीका दुईवटा घरहरू बिक्रीमा रहेका छन् । ३ आना २ पैसा देखि ५ आना २ पैसा जग्गामा बनेका यी घर पूर्व र दक्षिण मोहोडाका छन् । थप विवरणः

https://basobaas.com/premium/house-for-sale-in-sitapaila-11988#overview

यो पनि पढ्नुहोस्ः सारंगपुर हाइट कोलोनीका आकर्षक घरहरू बिक्रीमा

३. रामकोट, सितापाइलास्थित पद्मा कालोनी चौंथौ फेजका लग्जरियस घरहरू बिक्रीमा रहेका छन् । १८ रोपनी जग्गामा फैलिएको यस कोलोनीमा १६ फिट फराकिलो सडकको पहुँच रहेको छ । थप विवरणः 

https://basobaas.com/premium/house-for-sale-in-sitapaila-11908

यो पनि पढ्नुहोस्ः पद्मा कोलोनीको तिहार अफर, तेस्रो फेजका घर किन्दा भारी छुट पाइने

४. बौद्ध, काठमाडौंस्थित हिमालयन लग्जरी होम्सका दुईवटा घरहरू बिक्रीमा रहेका छन् । ५ रोपनी जग्गामा फैलिएको कोलोनी प्रवेशका लागि १३ फिटको सडकको पहुँच रहेको छ । थप विवरणः

https://basobaas.com/premium/house-for-sale-in-boudha-11514

यो पनि पढ्नुहोस्ः बौद्ध स्तूप नजिकै आकर्षक घर बिक्रीमा 

५. रामकोट, सितापाइलास्थित पद्मा कालोनी तेस्रो फेजका लग्जरियस घरहरू बिक्रीमा रहेका छन् । २० रोपनी जग्गामा फैलिएको यस कोलोनीमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । थप विवरणः 

https://basobaas.com/premium/house-for-sale-at-sitapaila-1565

६.  रामकोट, सितापाइलास्थित वृहत कोलोनीका लग्जरियस घरहरू बिक्रीमा रहेका छन् ।  ४ आना २ पैसा देखि १० आना जग्गामा निर्माण भएका यी घरहरू 3BHK देखि 5BHK सम्मका छन् । थप विवरणः

https://basobaas.com/premium/house-for-sale-in-sitapaila-3832#overview

यो पनि पढ्नुहोस्ः सीतापाइलामा आधुनिक तथा परम्परागत डिजाइनका ९ वटा घरहरू बिक्रीमा 

७. बालकुमारी, ललितपुरस्थित वेस्टार रेसिडेन्सीका सेमि फर्निस्ड अपार्टमेन्टहरू बिक्रीमा रहेका छन् । १४ रोपनी १३ आना १ पैसा जग्गामा निर्माण भएको अपार्टमेन्टमा 3BHK देखि 5BHK सम्मका अपार्टमेन्टहरू छन् । थप विवरणः

https://basobaas.com/premium/apartment-for-sale-at-balkumari-1250

यो पनि पढ्नुहोस्ः फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

basobaas property eventNepal first Basobaas Property Eventproperty for sale in nepalReal Estate Exporesidential propertyresidential property for sale in bhaktapurresidential property for sale in kathmanduresidential property for sale in lalitpurSpecial discount

You May Also Like

More stories from Basobaas