Luxury Living

फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज फिटनेसप्रति धेरैको चासो बढ्न थालेको छ । जिम, जुम्बा, योगा तथा विभिन्न फिटनेस सेन्टर जाने प्रचलन पनि बढिरहेको छ । यस्तोमा अपार्टमेन्टमा नै फिटनेस सम्बन्धी सुविधा लिन मिल्नेगरी गोल्यान ग्रुपले बालकुमारीमा अपार्टमेन्ट निर्माण गरि धमाधम बिक्री गरिरहेको छ । 

खेलकुद र फिटनेसलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको वेस्टार रेसिडेन्सी अपार्टमेन्ट रिङरोडबाट दुई सय मिटरको दूरीमा रहेको छ । अपार्टमेन्टका ९ देखि १२ तल्ला सम्मका ४ वटा टावरहरू १४ रोपनी १३ आना १ पैसा जग्गामा बनेका छन् । 

फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

पहिलो टावर टेरेस पार्टी स्पेस, डबल बेसमेन्ट पार्किङ र ग्राउन्ड फ्लोरसहित ११ तलाको छ । जसमा ३ वटा बेडरुमसहितका ४३ युनिट अपार्टमेन्ट छन् । जसमध्ये ४२ युनिट बिक्री भइसकेका छन् भने अब एउटा युनिट मात्र बिक्री हुन बाँकी छ । 

दोस्रो टावर टेरेस पार्टी स्पेस, डबल बेसमेन्ट पार्किङ र ग्राउन्ड फ्लोरसहित ९ तलाको छ । जसमा दुई देखि तीन वटा बेडरुमसहितका ३६ युनिट अपार्टमेन्ट छन् । जसमध्ये ३३ युनिट बिक्री भइसकेका छन् भने अब तीन युनिट मात्र बिक्री हुन बाँकी छन् । 

फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

तेस्रो टावर टेरेस पार्टी स्पेस, डबल बेसमेन्ट पार्किङ र ग्राउन्ड फ्लोरसहित १२ तलाको रहेको छ । जसमा दुई देखि ४ वटा बेडरुमसहितका ६० युनिट अपार्टमेन्ट छन् । जसमध्ये ५९ युनिट बिक्री भइसकेका छन् भने अब एउटा युनिट मात्र बिक्री हुन बाँकी छ । 

चौथो टावर टेरेस पार्टी स्पेस, डबल बेसमेन्ट पार्किङ र ग्राउन्ड फ्लोरसहित १२ तलाको रहेको छ । जसमा दुई देखि तीन वटा बेडरुमसहितका ७० युनिट अपार्टमेन्ट छन् । जसमध्ये ६२ युनिट बिक्री भइसकेका छन् भने अब मात्र आठ युनिट बिक्री हुन बाँकी छन् । 

फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

बिक्रीका लागि रहेका अपार्टमेन्ट १ हजार ३ सय वर्गफिट देखि २ हजार ३ सय वर्गफिटसम्मका छन् । यी मध्ये  ८ युनिट दक्षिण, ४ युनिट दक्षिण पश्चिम र एउटा उत्तर पश्चिम मोहडा भएका छन् ।   

२० फिटको फराकिलो सडक पहुँच सहितको टावर निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोग गरिएको छ । जसले गर्दा टावरलाई भुकम्प प्रतिरोधात्मक पनि बनाएको छ । 

सेमि फर्निस्ड यी अपार्टमेन्टमा पानी बत्ती ढल निकास जस्ता आधारभूत सुविधाको राम्रो व्यवस्था गरिएको छ । खेलकुदका लागि अपार्टमेन्टमा टेनिस कोर्ट, बास्केटबल कोर्ट, एम्फीथिएटर, बालबालिकाका आधुनिक खेल उपकरण र खेल मैदान, स्क्वास रूम, कार्ड रूम, स्नूकर रूमको व्यवस्था गरिएको छ । 

फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

त्यस्तै, टेरेस गार्डेन, स्विमिङ पुल र पुलसाइड क्याफे, जिम, जगिङ ट्र्याक, वेन्क्विट हल ९५ जना सम्म अट्ने मिनी थिएटर आदि सेवाहरू उपलब्ध गराइएको छ । 

शिक्षा, स्वास्थ्य र यातायात जस्ता संवेदनशील कुराहरूलाई ध्यानमा राख्दै अपार्टमेन्ट निर्माण गरिएको छ । अपार्टमेन्ट वरपर एनसीआईटी (इन्जिनियरिङ), क्याथफोर्ड (इन्जिनियरिङ), कुसम (व्यवस्थापन), केसीएम (व्यवस्थापन),सीसीआरसी, कान्जिरोवा लगायत अन्य धेरै शैक्षिक संस्थाहरू छन् । 

फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

स्वास्थ्यका लागि बी एन्ड बी, पाटन हस्पिटल लगायत थुप्रै अस्पतालहरू रहेका छन् । यी अपार्टमेन्टको मूल्य १६ हजार प्रतिवर्गफिट रहेको छ । 

‘वेस्टार रेसिडेन्सी अपार्टमेन्ट’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It