Market

सोल्टी सिटीको दशैँ अफरः अपार्टमेन्ट खरिदमा विशेष छुट

Pinterest LinkedIn Tumblr

काठमाडौं । प्लाटिनम डेभलपरले दशैँको अवसर पारेर सोल्टी सिटी अपार्टमेन्ट बिक्रीमा विशेष अफर सार्वजनिक गरेको छ । सोल्टी सिटीले ग्राहकलाई सहुलियत प्रदान गर्न विशेष अफर ल्याएको हो ।

अफर अन्तर्गत सोल्टी सिटीले अपार्टमेन्ट भाडामा लगाइदिने ग्यारेन्टी, EMI छुट र फर्निसिङ गरिदिने वा सोही बराबरको रकम छुटको व्यवस्था गर्नेछ । ग्राहकले अपार्टमेन्टको खरिदमा यी मध्ये एउटा अफर छनोट गर्न सक्नेछन् ।

यी अफर सोल्टी सिटीका 1BHK, 2BHK र 3BHK तिनै प्रकारका अपार्टमेन्टको खरिदमा लागु हुनेछ । 

यी अपार्टमेन्टको मूल्य आकार अनुसार ९७ लाख ६५ हजार देखि २ करोड ५५ लाख २० हजारसम्म तोकिएको छ ।

यदि तपाईं सोल्टी सिटी अपार्टमेन्ट खरिद गर्न इच्छुक हुनुहुन्छ भने ९८०१०३८८३५, ९८०२३४७२६८, र ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It