News
लगातारको वर्षाले जलमग्न बनेको उपत्यका (तस्बिरमा)
By BabinaJuly 7, 2024

काठमाडौं । लगातारको वर्षाले काठमाडौँ उपत्यकाका नदी किनारका बस्ती डुबानमा परेका छन् । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरूमा बाढी आएको छ, र कैयन बस्तीहरू डुबानमा परेका छन् । बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायत खोला तथा नदी किनारका बस्तीमा जोखिम बढेको छ।
बाढीपछि काठमाडौं उपत्यकाको जलाशयका तस्वीरहरूः
शङ्खमुल क्षेत्रः
भक्तपुरको हनुमन्ते खोला क्षेत्र
टेकु क्षेत्र
बिजुलीबजार क्षेत्र
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
flooded kathmandu valleyFloodskathmandu
Latest Posts
Fresh reads from Basobaas
















