के तपाईं आफ्नो घर बेच्ने योजना गर्दै हुनुहुन्छ ? कहाँ विज्ञापन गर्ने हो भनेर सोच्दै हुनुहुन्छ ? चिन्ता नगर्नुहोस्। बासोबास एप तपाईको समस्याको समाधान हुनसक्छ। वास्तवमा, बसोबास एप एक नि: शुल्क घर जग्गा लिस्टिंग एप हो जहाँ तपाईं बिक्रीको लागि तपाईंको घरजग्गा सूचीबद्ध गर्न सक्नुहुनेछ वा विज्ञापन पोष्ट गर्न सक्नुहुन्छ । यस्को लागि बसोबास मोबाईल एप डाउनलोड गरेर तपाईंको घर जग्गाको सहि र सान्दर्भिक विवरणहरू भर्नु पर्ने हुन्छ ।
यस्को मध्यमद्वारा तपाईंको घर वा जग्गा सजिलै ग्राहकसम्म पुग्छ। यस्का लागि तपाइँले आफ्नो घर जग्गाको बारे मा पूरा जानकारी र गुण्स्तरिय फोटो अप्लोड गर्नु पर्ने हुन्छ। हरेक दिन, हजारौं सम्भावित ग्रहाकहरू बासोबास वेबसाइटमा वा मोबाईल एपमा जोडिने गर्छन्। यो एप डाउनलोड गरेर तपाईंहरुले सितैमा आफ्नो घर जग्गा लिस्टिङ्ग गरेर बिज्ञापन गर्न सक्नु हुन्छ ।
फ्री लिस्टिङ्ग कसरी गर्ने ?
१. Google App Store वा Apple Store मा गएर Basobaas App सर्च गर्नुहोस् ।

२. Basobaas App खोल्नुहोस र तलको जस्तो होम पेजले तपाईंलाई स्वागत गर्ने छ ।

३. त्यहाँ तल्लो भागमा “+” मा थिचेपछी Sign In पेज खुल्छ जस्मा तपाईंले आफ्नो बिवरण राखेर Sign In गर्नु पर्ने हुन्छ ।
तपाईंले आफ्नो Google Account अथवा Facebook Account ले Sign In गर्न सक्नुहुन्छ ।

४. Sign In गरिसकेपछी तपाईंको तल देखाएजस्तो पेज खुल्छ जस्मा तपाईंको घर जग्गा बेच्न वा भाडामा दिन लागेको घरजग्गा को तला मगेको जती बिवरण भर्नु पर्छ ।

पहिला तपाईंको घर जग्गाको लागि विज्ञापन गर्दै हुनुहुन्छ त्यो उल्लेख गर्नुहोस् ।

तपाईंले घर जग्गा भएको ठेगाना उल्ल्लेख गर्नुहोस। रातो * छ भने तपाईंले यो बिवरण भर्नै पर्ने हुन्छ ।

घर जग्गाको बारेमा तल देखाए जस्तै अन्य बिवरण उल्लेख गर्नुहोस।

घर जग्गाको बारेमा तल देखाए जस्तै अन्य बिवरण उल्लेख गर्नुहोस।

Youtube मा भिडियो राख्नु भएको छ भने यहाँ त्यसको लिंक पेस्ट गर्नुहोस र ३ देखी ५ वटा सम्म राम्रो तस्बिर अप्लोड गर्नुहोस् ।

यहाँ तपाईंले कुन उद्देश्यले लिस्ट गर्न लाग्नु भएको हो सानो टाइटल लेख्नुहोस र तल त्यस्को छोटो बिवरण लेख्नुहोस् । यस्मा तपाईंले घर वा जग्गाको मुल्य उल्लेख गर्न नबिर्सिनुहोला ।

अन्त्यमा घर वा जग्गा मलिकको बिवरण राख्नुहोस् र Finish मा थिच्नुहोस् ।

५. अब तपाईंको घर वा जग्गा बसोबासमा अप्लोड भयो ।
आजैबाट बसोबास एपमा फ्रीमा लिस्ट गर्नुहोस् बसोबास एप डाउलोड गर्नुहोस् ।
एप डाउलोड: https://onelink.to/basobaas
थप जानकारीको लागि यि नम्बरमा सम्पर्क गर्नुहोला : 9840 260 836