News
पप्पु कन्स्ट्रक्सनसहित २७ निर्माण कम्पनी कालो सूचीमा
By BabinaMay 31, 2023

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २७ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले तोकिएको अवधिमा निर्माण पूरा नगर्ने पप्पु कन्स्ट्रक्सन प्रालिसहित विभिन्न व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेको कम्पनीहरूले तोकिएको अवधिभर नयाँ ठेक्का प्रक्रियामा सामेल हुन पाउनेछैनन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जारी गरेको सूचनाः

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
BlacklistedBlacklisted construction companiesconstruction companiesgovernmentpapu construction
Latest Posts
Fresh reads from Basobaas








