Lifestyle

घरको रूप फेर्ने १० प्रकारका ग्रिल

By BabinaMay 31, 20231 min read
घरको रूप फेर्ने १० प्रकारका ग्रिल

काठमाडौं । सामान्यतया घरको सुरक्षाको लागि ग्रिलको प्रयोग गर्ने गरिन्छ । यसले घरको सुरक्षाका साथै घरमा हावा र प्रकाशको उचित प्रवाहलाई कायम राख्छ । यस्ता छन् हिजोआज चलनचल्तीमा रहेका १० आकर्षक ग्रिल डिजाइनहरू-

१.क्लासिक विइन्डो ग्रिल डिजाइन

कम ठाउँ ओगट्ने यस्तो ग्रिलमा बोटबिरुवा समेत राख्न सकिन्छ ।

घरको रुप फेर्ने १० प्रकारका ग्रील

२. भिक्टोरियन ग्रिल डिजाइन

घरलाई लग्जरियस र स्टाइलिस देखाउन यस्तो ग्रिल डिजाइन उपयुक्त हुन्छ ।

घरको रुप फेर्ने १० प्रकारका ग्रील

३. साधारण विइन्डो ग्रिल डिजाइन 

झ्याल आकर्षक रुप दिने यो ग्रिल सफा गर्न पनि सहज हुन्छ ।  

घरको रुप फेर्ने १० प्रकारका ग्रील

४. ग्रिडलक ग्रिल डिजाइन 

विशेष सुरक्षा प्रत्याभूतिका लागि यस प्रकारको ग्रिल डिजाइन प्रयोग गर्नु राम्रो हुन्छ। 

घरको रुप फेर्ने १० प्रकारका ग्रील

५. फ्रेम डिजाइन 

यस प्रकारको ग्रिल डिजाइन फलाम रड जस्ता जुनसुकै धातुबाट बनाउन सकिन्छ । 

घरको रुप फेर्ने १० प्रकारका ग्रील

६. त्रिभुज विन्डो ग्रिल डिजाइन

त्रिभुज आकारको यो ग्रिल पनि सुरक्षाका हिसाबले राम्रो हुन्छ ।

घरको रुप फेर्ने १० प्रकारका ग्रील

७. बोर्डर स्पेस विन्डो ग्रिल डिजाइन

यस्तो ग्रिलमा बाँकी डिजाइनमा जस्तै झ्यालको किनारमा जोडिएका हुदैनन् । 

घरको रुप फेर्ने १० प्रकारका ग्रील

८. राउन्ड विइन्डो ग्रिल डिजाइन 

युरोपको गोथिक वास्तुकलाबाट प्रेरित यस यो ग्रिलले घरलाई आकर्षक रूप दिन्छ ।घरको रुप फेर्ने १० प्रकारका ग्रील

९. परम्परागत पूजा विन्डो ग्रिल डिजाइन

यस प्रकारको ग्रिलमा शंख,कलश वा देविदेवता आदिको आकृति बनाइएको हुन्छ । यो विशेष गरि पुजा कोठाका झ्याल वा मठमन्दिरमा प्रयोग भएको देखिन्छ । 

घरको रुप फेर्ने १० प्रकारका ग्रील

१०. बक्स विइन्डो ग्रिल डिजाइन

यस्तो ग्रिलमा सुरक्षा र सुन्दरता दुवै पाउन सकिन्छ ।

घरको रुप फेर्ने १० प्रकारका ग्रील

 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

grill designtop 10 grill designwindow grillWindow Grill Design Ideas

You May Also Like

More stories from Basobaas