Featured

सोल्टी सिटीः यस्ता छन् १ करोड ३४ लाखभन्दा माथि मूल्यका अपार्टमेन्टहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । लोकप्रिय रियलइस्टेट कम्पनी प्लाटिनम डेभलपरले निर्माण गरेको सोल्टी सिटी अपार्टमेन्ट उपत्यकाको प्राइम लोकेसनमा अवस्थित छ । यहाँ ३० भन्दा धेरै  2 BHK अपार्टमेन्टहरू बिक्रीका लागि उपलब्ध छन् । जसमा दुईवटा बेडरुम, एउटा लिभिङ रुम, किचन र एउटा पूजाकोठा छन् ।

भूकम्प प्रतिरोधी आरसीसी फ्रेम स्ट्रक्चर र अत्याधुनिक भवन निर्माण मापदण्ड अनुसार निर्माण भएको छ ।

यसबाहेक अपार्टमेन्टमा दुईवटा अटोम्याटिक लिफ्ट, एम्फीथिएटरसँगै सिटिङ एरिया, हाइड्रन्ट फायर फाइटिंग सिस्टम, बास्केटबल कोर्ट, स्विमिङ पुल, चिल्ड्रेन प्ले एरिया, अपार्टमेन्ट भित्रै एटीएम बुथ, ढल प्रशोधन प्लान्ट, तातो चिसो पानी आपूर्ति र २४ सै घण्टा सेक्युरिटी गार्ड जस्ता सुविधाहरू उपलब्ध छन् ।

2BHK यस अपार्टमेन्टको मूल्य १ करोड ३४ लाखदेखि १ करोड ७९ लाख तोकिएको छ । 

अफरः आगामी दशैंसम्ममा अपार्टमेन्ट खरीद गर्ने ग्राहकहरूलाई सोही मूल्यमा फुल फर्निस्ड अपार्टमेन्ट उपलब्ध गराइनेछ ।

थप जानकारीका ९८०१०३८८३५, ९८०२३४७२६८, र ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

Soaltee City
किचन
Soaltee City
डाइनिङ
Soaltee City
बेडरुम
Soaltee City
अट्याच बाथरुम सहितको मास्टर बेडरुम

‘सोल्टी सिटी’ अपार्टमेन्टका प्रपर्टिहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It