Property
कस्ता छन् रोमन शैलीको ‘रोजभिल्ला हाउजिङ’ भित्रका घरहरू ?
By BabinaAugust 22, 2024

काठमाडौं । बुढानिलकण्ठस्थित रोजभिल्ला हाउजिङ ‘चौथो फेज’ अत्याधुनिक सुविधासम्पन्न प्रिमियम घरहरूको संङ्गालो हो । बुढानिलकण्ठ स्कुल नजिकै रहेको यस हाउजिङका घरहरू रोमन शैलीमा बनेका छन् ।
५१ आना जग्गामा फैलिएको हाउजिङभित्र सुन्दर 4BHK देखि 5BHK का लक्जरियस घरहरू छन् । अत्यावश्यक सुविधासहित शान्त र मनोरम वातावरणमा निर्माण भएका यी घरहरूको मूल्य ३ करोड ६५ लाखदेखि ४ करोड ६५ लाखसम्म तोकिएको छ ।
यदि तपाईं हाउजिङका घरहरूमा ईच्छुक हुनुहुन्छ भने ९८०१०३८८३५, ९८०२३४७२६८, र ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
रोज भिल्ला चौथो फेज’का घरहरू तस्विरमाः





बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
budhanilakanthacommunity livinghouse for salehouse in housingHouse on SalekathmandulalitpurOn saleRose Villa
Latest Posts
Fresh reads from Basobaas








