Featured

३ करोड सम्मका घर खोज्दै हुनुहुन्छ ? हेर्नुस् ७ सुविधासम्पन्न घरहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । ‍उपत्यकाभित्र घरजग्गा किन्न ठूलो रकम जुटाउनुपर्ने हुन्छ । यस्तोमा कम बजेटमा सुविधासम्पन्न घर पाउन मुस्किल हुन्छ । तर तपाईंले बसोबासमा २ करोडभन्दा कम मूल्यका घरहरू पाउनुहुनेछ । यी घरहरू ३ आना क्षेत्रफलभन्दा माथिका त छन् नै मूल्य र सेवासुविधाको लागि पनि कुनै सम्झौता गर्नुपर्दैन । 

‌१. ओचु हाइट, इमाडोलस्थित अढाइ तले घर बिक्रीमा रहेको छ । ३ आना १ पैसा २ दाम जग्गामा बनेको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । दुईवटा कार पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ९० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Ochu height

२. सितापाखा, इमाडोलस्थित अढाइ तले घर बिक्रीमा रहेको छ । ३ आना १ पैसा जग्गामा बनेको सेमि फर्निस्ड घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । एउटा कार र ५ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ७५ लाख रुपैयाँ तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

sitapakha

३. सानागाउँ, ललितपुरस्थित साढे ३ तले घर बिक्रीमा रहेको छ । ३ आना १ पैसा जग्गामा बनेको सेमि फर्निस्ड घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । एउटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ७० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । Sanagaun

४. नख्खु, ललितपुरस्थित अढाइ तले घर बिक्रीमा रहेको छ । ३ आना २ पैसा जग्गामा बनेको यस घरमा १६ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य २ करोड ६९ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Nakkhu

५. कुलेश्वर काठमाडौंस्थित अढाइ तले घर बिक्रीमा रहेको छ । ३ आना २ पैसा जग्गामा बनेको यस घरमा ११ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Kuleshowr

६. लुभु ललितपुरस्थित अढाइ तले डुप्लेक्स घर बिक्रीमा रहेको छ । ३ आना १ पैसा जग्गामा बनेको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड १० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

Lubhu

७. शितलहाइट इमाडोलस्थित अढाइ तले डुप्लेक्स घर बिक्रीमा रहेको छ । ३ आना जग्गामा बनेको यस घरमा १५ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड १० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

sital-height

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It