Property
टिकाथलीमा अढाइ तले घर बिक्रीमा, मूल्य २ करोड ३० लाख मात्रै
By BabinaOctober 3, 2024

काठमाडौं । टिकाथली, ललितपुरमा ३ आना २ पैसा जग्गामा बनेको घर बिक्रीमा छ । आधुनिक डिजाइनमा बनेको अढाइ तले यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पूर्वी मोहडाको यस घरमा ६ वटा बेडरुम, ४ वटा बाथरुम, एउटा लिभिङ रुम र २ वटा मोड्युलर किचन छ ।
यस घरमा एउटा कार र केही बाइक पार्किङ, पानी, बत्ती, ढल निकास लगायत अन्य सुविधाहरू छन् । यस घरको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ ।
यो घरको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ ।



घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
hiuse on salelalitpurSemi Furnished housetikathali
Latest Posts
Fresh reads from Basobaas








