Property
५ करोडमा सीजी हिलको घर बिक्रीमा, कस्तो होला ?
By BabinaOctober 3, 2024

काठमाडौं । बुढानीलकण्ठ काठमाडौंस्थित सीजी हिलको ४ आना १ पैसा ३ जग्गामा बनेको घर बिक्रीमा छ । आधुनिक बक्स डिजाइनमा बनेको अढाइ तले यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । दक्षिणी मोहडाको यस घर २५ सय वर्गफिटमा निर्माण भएको छ ।
यस घरमा एउटा दुईवटा कार पार्किङ, स्विमिङ पुल, सामुदायिक हल, जिम लगायत अन्य सुविधाहरू छन् । यस घरको मूल्य ५ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।
यो घरको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ




घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
BudhanilkanthaCG Hillhouse for saleHouse on SaleResidential House
Latest Posts
Fresh reads from Basobaas








