काठमाडौं । काठमाडौंको भिआइपी क्षेत्र मानिने बुढानिलकण्ठस्थित बगैँचा कोलोनीमा रहेको आधुनिक डिजाइनको घर बिक्रीमा छ । ८ आना जग्गा बनेको साढे तीन तले घरमा उत्तर-पश्चिम मोहडामा बनेको छ ।
यस घरसँगै २२ फिट फराकिलो सडकको पहुँच रहेको छ । दुईवटा गाडी र ३/४ वटासम्म बाइक पार्किङ, पानी, बत्ती, ढल निकास लगायत अन्य सुविधाहरू छन् ।
सेमी फर्निस्ड यस मूल्य प्रतिआना ६ करोड रुपैयाँ तोकिएको छ ।
यो घरको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ ।


घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्