काठमाडौं । ललितपुरको नखिपोटमा घरसहितको १६ आना जग्गा बिक्रीमा छ । जहाँ तपाईंले जग्गाकै मूल्यमा मोर्डन डिजाइनको ३ तले सेमी फर्निस घर समेत पाउनुहुनेछ । २२ फिट फराकिलो कालोपत्रे सडकको पहुँच भएको उक्त घरमा पर्याप्त पार्किङ, पानी, बत्ती, ढल निकास लगायत अन्य सुविधाहरू छन् । यस घरसहितको जग्गाको मूल्य प्रतिआना ५५ लाख रुपैयाँ तोकिएको छ ।
तस्वीरहरूः




बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्