News

घर तथा जग्गाको खरिदमा २२ प्रतिशतसम्म छुट दिँदै ‘डाउनटाउन रेसिडेन्सी’

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालले विशेष प्रपर्टी सेल्स इभेन्ट ‘डाउनटाउन प्रपर्टी सेल्स इभेन्ट’ आयोजना गर्ने भएको छ । यही फागुन २६, २७ र २८ गते हुन लागेको यस इभेन्टमा डाउनटाउन रेसिडेन्सीका प्रपर्टी प्लटहरूको प्रत्यक्ष साइट भिजिट गराइनेछ । 

धापाखेल, नागदह नजिकैको रेसिडेन्सीमा हुन लागेको इभेन्ट प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चल्नेछ । जसको प्रतिनिधित्व डाउनटाउन रेसिडेन्सीले नै गर्नेछ । 

कार्यक्रममा ‘डाउनटाउन हाउजिङमा उपलब्ध हुने सेवासुविधा, निर्माण हुने घरहरूको डिजाइन र प्लटहरूको बारेमा विस्तृत जानकारी गराइनेछ । साथै इभेन्टमा सहभागी भइ घर तथा जग्गाको बुकिङ गर्दा २२ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

१ सय ३ रोपनी क्षेत्रफलमा जग्गामा फैलिएको यस हाउजिङमा २ सय भन्दा बढि घरहरू निर्माण हुनेछन् । 

‘डाउनटाउन प्रपर्टी सेल्स इभेन्ट’सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It