काठमाडौं । ललितपुरको धापाखेलमा निर्माण भइरहेको सीजी लेकभ्यू उपत्यकाका उत्कृष्ट हाउजिङ परियोजनामध्ये एक हो । यस परियोजनालाई सीजी होल्डिङ्सले निर्माण गरिरहेको छ ।
८० रोपनी क्षेत्रफलमा फैलिएको हाउजिङमा जम्मा ९१ वटा घरहरू निर्माण हुनेछन् । यी घरहरू ४ आना १ पैसादेखि १३ आना १ पैसा २ दाम जग्गामा बनेका छन् । भने घरहरू 4BHK सम्मका छन् ।
हाउजिङमा कम्युनिटी हल, रूफटप स्विमिङ पुल, क्याफे, क्लब हाउस, जिम सहितको हेल्थ क्लब, स्टिम र सौना जस्ता सेवासुविधा रहेको छ ।
यी घरहरूको मूल्य ४ करोड १० लाखदेखि ९ करोड ३१ लाख रुपैयाँ तोकिएको छ ।





बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्