Decor

यस्ता छन् बाल्कोनी सजाउने सात उत्कृष्ट तरिका

Pinterest LinkedIn Tumblr

काठमाडौं । सुन्दर बाल्कोनीले घरको स्वरुप नै बदलिदिन्छ । बाल्कोनी चाहे सानो होस् वा ठुलो, घरको आकर्षण बढाउन विभिन्न तरिकाले सजाउन सकिन्छ । बाल्कोनी सजावटका केही आकर्षक उपायहरू फोटो फिचरमाः

बोटबिरूवा 

बाल्कोनीमा रङ्गिबिरङ्गी फूल र बिरुवा राखेर बाल्कोनीलाई सुन्दर राख्न सकिन्छ ।

बाल्कोनी सजाउने सात उत्कृष्ट उपाय

फर्निचर

बाल्कोनीको आकारअनुसार फर्निचर राखेरपनि घरलाई सुन्दर देखाउन सकिन्छ ।

बाल्कोनी सजाउने सात उत्कृष्ट उपाय

 लाइटिङ 

पुराना बोत्तलहरूमा लहरे बत्ती वा चिम हालेर अथवा ‘फेरी-लाइट’हरू सजाएर बाल्कोनीलाई आकर्षक रुप दिन सकिन्छ ।

बाल्कोनी सजाउने सात उत्कृष्ट उपाय

फ्लोरिङ

फ्लोरमा प्रयोग गरिने टायल, मार्बल, पार्केटिङ वा आर्टिफिसिएल घाँसले पनि बाल्कोनीको शोभा बढाउँछ ।

बाल्कोनी सजाउने सात उत्कृष्ट उपाय

वाल डेकोरः

बाल्कोनीका भित्तामा भर्टिकल प्लान्ट वा ह्याङ्गिङ प्लान्ट तथा फोटो र शोपिसहरूले पनि सुन्दरता बढाउँदछ ।

बाल्कोनी सजाउने सात उत्कृष्ट उपाय स्टोरेज शोलुसन

सामान राख्न मिल्ने खालको टेबल कुर्सी वा सोफाहरूको प्रयोगले पनि बाल्कोनीलाई सफा र सुन्दर रूप दिन्छ ।

बाल्कोनी सजाउने सात उत्कृष्ट उपाय 

एसोसरिज

तकिया, टेबल प्लान्ट, सानो माछा अक्वेरीअम, मूर्ति, कुसन, बुक र्याक, मैनबत्ती आदिको प्रयोग गर्न सक्छौ जस्ता सामग्रीको प्रयोगले पनि बाल्कोनीलाई सुन्दर देखाउन सकिन्छ ।

बाल्कोनी सजाउने सात उत्कृष्ट उपाय

प्रतिक्रिया दिनुहोस्
Pin It