Decor

मोड्युलर किचेनः तपाईंको घरलाई बनाउँछ छिमेकीको भन्दा सानदार

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज भान्छाकोठाको व्यवस्थापन र सौन्दर्यलाई खास महत्व दिन थालिएको छ । भान्साकोठा सुन्दर र चिटिक्कको भए खाना पकाउन र खान आनन्द आउँछ । यस्ता छन्, अहिले चल्तीमा रहेका र व्यवस्थित तथा सुन्दर मानिएका केही भान्छाकोठाको डिजाइनहरूः 

१. L Shaped Modular Kitchen 

स्मार्ट, फराकिलो, र सुविधाजनक यस्तो किचेनमा सामग्रीहरू स्टोर गरेर राख्न र बस्नका लागि पनि पर्याप्त स्पेस हुन्छ ।
L Shaped Modular Kitchen

२. U Shape Modular Kitchen 

यदि तपाईंको घरमा पाहुना धेरै आइरहन्छन्, र तपाईंलाई खाना पकाएर खुवाउन मनपर्छ भने यस्तो भान्साकोठा निकै उपयोगी हुन्छ ।
U-shaped-Modular-Kitchen

३. Parallel Modular Kitchen 

खासगरी अधिकतम समय एकजनाले मात्रै काम गर्नुपर्ने अवस्थामा यस्तो भान्साकोठा उपयुक्त हुन्छ । सानो तथा ठूलो स्पेसमा फिट हुने यस्तो भान्साकोठामा स्टोरेजका लागि पनि समस्या हुँदैन । 

Parallel Modular Kitchen 

४. Straight Modular Kitchen 

यदि तपाईंको घरमा भान्साकोठा सानो छ भने स्ट्रेट मोड्युलर किचन उपयुक्त विकल्प हो । घरको वालसँग जोडेर भान्साकोठा डिजाइन गरी साथमा डाइनिङ टेबल पनि राख्न सकिन्छ ।
Straight Modular Kitchen

५. round shaped modular kitchen 

भान्साकोठा छिमेकीको भन्दा फरक र ठुलो पनि होस् भन्ने चाहनुहुन्छ भने यो डिजाइन उपयुक्त हुन्छ । गोलाकार भान्छाकोठामा खाना सर्भ गर्न पनि सजिलो हुन्छ ।

round shaped modular kitchen 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्
Pin It