काठमाडौं । पछिल्लो समय ललितपुरको इमाडोल र टिकाथली आवासीय क्षेत्रको हटस्पट बन्दै गएको छ । रिङरोडबाट नजिकै तर शान्त र भीडभाडमुक्त भएकाले पनि मानिसहरू यो क्षेत्रमा बस्न चाहन्छन् । यहाँका घरघडेरीहरू उपत्यकाको अन्य क्षेत्रको तुलनामा सुलभ हुनाले पनि मध्यम तथा निम्नमध्यम वर्गीय परिवारहरूको आकर्षण बढेको छ ।
साथै यस क्षेत्रका अधिकांश घरहरूमा यातायात, पानी, ढलनिकास लगायत अन्य सेवासुविधाको सहज हुने गरेको पाइन्छ । यस्तै; सुविधा सम्पन्न र सस्तो मूल्यका चारवटा घरहरूको संक्षिप्त जानकारी आजको लेखमाः
१. टिकाथली सानागाउँ स्कुल नजिकै रहेको १ तल्ले घर बिक्रीमाः
टिकाथली सानागाउँ स्कुल नजिकै रहेको १ तल्ले घर २ आना ३ पैसा २ दाम जग्गामा बनेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य १ करोड ६० लाख तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
२. टिकाथली, पानीट्याङ्की नजिकै रहेको अढाईतले घर बिक्रीमाः
टिकाथली, पानीट्याङ्की नजिकै रहेको अढाईतले घर ३ आना जग्गामा बनेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । २ वटा कार र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
३. इमाडोल भद्रकालि पेट्रोल पम्प नजिकै ३ तले घर बिक्रीमाः
इमाडोल भद्रकाली पेट्रोल पम्प नजिकै रहेको ३ तले घर ३ आना २ दाम जग्गामा बनेको छ । उत्तरी मोहडा भएको घरमा २० फिट फराकिलो पक्की सडकको पहुँच रहेको छ । यस डुप्लेक्स सिस्टमको सेमिफर्निस्ड घरको मूल्य २ करोड ७५ लाख तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
४. इमाडोल टेम्पो पार्क नजिकै साढे ३ तले घर बिक्रीमाः
इमाडोल टेम्पो पार्क नजिकै रहेको साढे ३ तले यो घर ३ आना २ पैसा जग्गामा बनेको छ । उत्तर पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । डुप्लेक्स सिस्टमको सेमिफर्निस्ड घरको मूल्य २ करोड ९५ लाख तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।