Property

१ करोड ६० लाखमा 3BHK अपार्टमेन्ट बिक्रीमा (फोटो फिचर)

By BabinaSeptember 4, 20241 min read
१ करोड ६० लाखमा 3BHK अपार्टमेन्ट बिक्रीमा (फोटो फिचर)

काठमाडौं । नख्खु ललितपुरस्थित ‘सनराइज अपार्टमेन्ट’ को फुल फर्निस्ड अपार्टमेन्ट बिक्रीमा रहेको छ । नख्खु पुलबाट १६० मिटरको दुरीमा अवस्थित अपार्टमेन्ट १२ सय ३१ वर्ग फिटको छ । 

3BHK अपार्टमेन्टमा एउटा किचेन, ३ वटा बेडरुम, एउटा लिभिङ रुम, २ वटा अट्याज बाथरुम र एउटा कमन बाथरुम छन् । दक्षिण-पश्चिम मोहडा भएको अपार्टमेन्टमा १८ फिट फराकिलो सडकको पहुँच रहेको छ । हाल अपार्टमेन्ट ग्राउन्ड फ्लोर बिक्रीमा रहेको छ ।

गार्डेन जिम लगायत अन्य सुविधायुक्त यस अपार्टमेन्टको मुल्य १ करोड ६० लाख तोकिएको छ ।

यस अपार्टमेन्टसम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५, ९८०२३४७२६८, र ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नुहोस् ।

Apartment for sale
१८ फिट फराकिलो सडकसहितको अपार्टमेन्ट पहिलो टावर
Apartment for sale
आकर्षक झुमरलाइटसहित फुल फर्निस्ड लिभिङ रुम
Apartment for sale
फर्निस्ड डाइनिङ एरिया
Apartment for sale
अट्याज बाथरुम सहितका बेडरुम
Apartment for sale
अट्याज बाथरुम सहितका बेडरुम

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

2 BHK Apartmentapartmentapartment for saleApartment kathmandu for rentCheap apartment kathmandu

You May Also Like

More stories from Basobaas