Featured

यी हुन् बसोबासमा जोडिएका ८ उत्कृष्ट प्रपर्टीहरू, सुरुवाती मूल्य २ करोड ५० लाख 

Pinterest LinkedIn Tumblr

काठमाडौं । मंसिर महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा १ सय २३ भन्दा  धेरै प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका प्रपर्टीहरूध्येबाट उत्कृष्ट ८ मा परेका प्रपर्टिहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः

डिजाइन र जग्गाको क्षेत्रफलका आधारमा उत्कृष्ट मानिएका प्रपर्टीहरू 

१. बूढानीलकण्ठ, काठमाडौंस्थित ३ आना जग्गामा बनेको सेमी फर्निस्ड घर बिक्रीमा रहेको छ । उत्तर पूर्वी मोहडा भएको यस घरको भुईं तला 1BHK (बेडरूम, हल र भान्छा) छ । पहिलो तला पनि 1BHK नै छ भने दोस्रो तलामा तीनवटा बेडरूम छन् । जसमध्ये एउटा अट्याज बाथरुमसहितको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

२.  बुढानिलकण्ठस्थित करुणा हस्पिटल नजिकै ४ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरको भुईं तला 2BHK को भने पहिलो र दोस्रो तला 4BHK को छ । सेमी फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र ४ वटा बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

३. बूढानीलकण्ठ, काठमाडौंस्थित ३ आना ३ पैसा २ दाम जग्गामा बनेको घर बिक्रीमा रहेको छ । दक्षिण-पश्चिम मोहडा भएको यस घरमा पाँच वटा बेडरुम, दुईवटा बैठक कोठा, दुईवटा भान्सा, दुईवटा बाथरुम छन् । सेमी फर्निस्ड यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य ३ करोड ५५ लाख रुपैयाँ तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

४. ललितपुर भैसेपाटीस्थित ४ आना ३ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । दक्षिणपूर्वी मोहडा भएको यस घरमा दुईंवटा बैठक कोठा, एउटा भान्छा, चारवटा पाँचवटा अट्याज बाथरूम सहितको बेडरुम छन् । सेमी फर्निस्ड यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । दुईंवटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य ३ करोड ९० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

५. शितल हाइट, इमाडोलस्थित ४ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको यस घरमा ६ वटा बेडरुम, दुईंवटा बैठक कोठा, र दुईंवटा भान्छा छन् । फुल फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र ३ वटा बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य ४ करोड २५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

६. पासीकोट, बुढानिलकण्ठस्थित ८.५ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तर पूर्वी मोहडा भएको यस घरमा छवटा बेडरुम, तीन बैठक कोठा, एउटा भान्छा र पाँचवटा बाथरुम छन् । भने फ्लोरमा पार्केटिङ गरिएको छ । सेमी फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । दुईंवटा गाडी र छवटा बाइक पार्किङ क्षमता भएको यस घरको मुल्य ६ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

७. कौसलटार, भक्तपुरस्थित ५ आना जग्गा बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको यस जग्गामा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पानी बत्ती ढल निकासको राम्रो व्यवस्था भएको यस जग्गाको मुल्य प्रतिआना ५५ लाख तोकिएको छ । यो जग्गा सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

८.  ललितपुरको हरिसिद्धिस्थित ३ आना १ पैसा २ दाम जग्गा बिक्रीमा रहेको छ । उत्तर पूर्वी मोहडा भएको यस जग्गामा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पानी बत्ती ढल निकासको राम्रो व्यवस्था भएको यस जग्गाको मुल्य प्रतिआना ३८ लाख तोकिएको छ । यो जग्गा सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

land for sale

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It