Featured

यी हुन् बसोबासमा जोडिएका ९ उत्कृष्ट घरहरू, सुरुवाती मूल्य १ करोड ४० लाख मात्र

Pinterest LinkedIn Tumblr

काठमाडौं । जेठ महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा २ सय ५० भन्दा  धेरै प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय घरमध्येबाट उत्कृष्ट १० मा परेका प्रपर्टिहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः 

मूल्य, डिजाइन र जग्गाको क्षेत्रफलका आधारमा उत्कृष्ट मानिएका १० घरहरूः

१. मध्य बानेश्वर, काठमाडौंस्थित ७ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको अढाइ तले घरमा २६ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य ६ करोड ७५ लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

२. ठूलोभर्याङ, काठमाडौंस्थित बङ्लो डिजाइनको घर बिक्रीमा रहेको छ । ५ आना जग्गामा बनेको सेमि फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ५० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

३. सितल हाइट, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको साढे ३ तले यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

४. बालाजु हाइट, बोहराटारस्थित बङ्लो डिजाइनको घर बिक्रीमा रहेको छ । ४ आना २ पैसा जग्गामा बनेको सेमि फर्निस्ड यस घरमा १२ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

५. सितल हाइट, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको साढे ३ तले यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

६. ओचु हाइट, इमाडोलस्थित ३ आना १ पैसा १ दाम जग्गामा बनेको घर बिक्रीमा रहेको छ । अढाइ तले फुल फर्निस्ड यो घर दक्षिणी मोहडाको छ । एउटा गाडी र दुईवटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ३० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

७. टिकाथली, काठमाडौंस्थित ३ आना ३ दाम जग्गामा बनेको घर बिक्रीमा रहेको छ । 5 BHK यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र ३ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ६५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

८. मनमैँजु, काठमाडौंस्थित ५ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको साढे ३ तले घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

९. थलि, काठमाडौंस्थित ३ आना १ पैसा २ दाम जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तर पश्चिम मोहडा भएको यस घरमा १० फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र ४ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य १ करोड ४० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It