Property

ओपन हाउसः मनमैजु रेसिडेन्सीका घर तथा प्लटहरूमा विशेष छुट

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालले यही जेठ ३१ गते ओपन हाउस कार्यक्रम आयोजना गर्ने भएको छ । मनमैजु डाँडागाउँस्थित मनमैजु रेसिडेन्सीका घर तथा प्लटहरू भिजिट गराउन ओपन हाउस आयोजना गर्न लागिएको हो ।

शनिबार हुन लागेको ओपन हाउस कार्यक्रम बिहान १० बजेदेखि सञ्चालन हुनेछ । कार्यक्रममा हार्मोनी कोलोनी र हाइड्रोपावर सोलुशनको संयुक्त लगानीमा निर्माण गरिएका परियोजना अन्तरगतका घरहरू भिजिट गराइनेछ । हाउजिङमा उपलब्ध सेवासुविधा तथा बैंकिङ सुविधाका बारेमा विस्तृत जानकारी दिइनेछ ।

साथै ओपन हाउसमा आएर घर तथा जग्गा बुकिङ गर्ने सेवाग्राहीलाई विशेष छुट दिइने छ ।

निर्माणाधिन मनमैजु रेसिडेन्सी १८ रोपनीमा फैलिएको छ । हाउजिङमा ४ आना देखि ११ आना जग्गामा आधुनिक बक्स मोडलका १४ वटा आकर्षक घरहरूर २१ वटा प्लटहरू छन् । जसमध्ये आफ्नो आवश्यकता अनुसार घर र प्लट दुवै किन्न सकिन्छ । यी घरहरू 3 BHK देखि 5 BHK सम्मका हुनेछन् । 

ओपन हाउस सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

Open house at manamaiju

manamaiju

प्रतिक्रिया दिनुहोस्
Pin It