Property

सस्तो र सुविधासम्पन्न घरको खोजीमा हुनुहुन्छ ? बिक्रीमा छन् यी ७ घरहरूः

By BabinaJanuary 18, 20243 min read
सस्तो र सुविधासम्पन्न घरको खोजीमा हुनुहुन्छ ? बिक्रीमा छन् यी ७ घरहरूः

काठमाडौं । पछिल्लो समय ललितपुरको ‘इमाडोल’ क्षेत्र आवासका लागि हटस्पट बन्दै गएको छ । ‘इमाडोल’ रिङरोडबाट नजिकै भएर पनि शान्त छ । साथै  यातायातको सहज पहुँच भएकाले पनि धेरै मान्छे यस क्षेत्रप्रति आकर्षित छन् । 

‘इमाडोल’ का घर तथा जग्गाहरू उपत्यकाको अन्य क्षेत्रमा भन्दा केही सस्तो र मध्यम तथा निम्नमध्यम वर्गीय परिवारको पहुँचयोग्य छन् ।

यी हुन्, इमाडोलको सितल हाइटमा बिक्रीमा रहेका २ करोड ५० लाख देखि  ३ करोड मूल्यसम्मका घरहरूः

१. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे ३ तले घर ३ आना १ पैसा जग्गाका बनेको छ । उत्तरी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ९० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

२. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे २ तले घर २ आना ३ पैसा जग्गामा बनेको छ । दक्षिणी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ३७ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

३. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको २ तले घर ३ आना जग्गामा बनेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिटको फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ८५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House for sell in imadol

४. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे २ तले घर ३ आना १ पैसा जग्गामा बनेको छ । दक्षिण पूर्वी मोहडा भएको यस घर १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ६५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

५. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको ३ तले घर ३ आना १ पैसा जग्गामा बनेको  छ । दक्षिणी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ ।  एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ९९ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

६. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे २ तले घर ३ आना २ पैसा जग्गामा बनेको छ । पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House for sell in imadol

७. एकता टोलस्थित २ आना ३ पैसा जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । यो घरको मूल्य २ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House for sell in imadol

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
Affordable Househouse for salehouse for sale in imadolhouse for sale in kathmanduhouse for sale in lalitpurhouse for sale in sital hightProperty For Sale

You May Also Like

More stories from Basobaas