Featured

प्रतिआना २७ देखि ३७ लाखसम्मका आकर्षक जग्गाहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । यस साता घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा २० वटा प्रपर्टिहरू जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका प्रपर्टी मध्येबाट उत्कृष्ट जग्गाहरूको संक्षिप्‍त जानकारी तल प्रस्तुत गरिएको छः

१. रिङरोडबाट ३.५ किलोमिटरको दुरीमा ४ आना जग्गा बिक्रीमा छ । रामकोट महांकालमा रहेको यो जग्गा पूर्वी मोहडाको छ । जसमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पानी र ढल निकासको राम्रो व्यवस्था भएको यस जग्गाको मूल्य प्रतिआना ३७ लाख रुपैयाँ तोकिएको छ । यस जग्गा सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

२. रामकोट, तारा पुञ्जामा ५ आना जग्गा बिक्रीमा छ । पूर्वी मोहडाको यस जग्गामा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । यस जग्गाको मूल्य प्रतिआना २८ लाख तोकिएको छ । यस जग्गाबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

land for sale

३. रिङरोडबाट १.५ किलोमिटर दुरीमा १४ आना २ पैसा जग्गा बिक्रीमा छ । इचंगु नारायण, सिंगल ट्रीमा रहेको यो जग्गा पश्चिमी मोहडाको छ । जसमा १८ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमी रेसिडेन्सियल यस जग्गाको मुल्य प्रतिआना ३० लाख तोकिएको छ । यस जग्गा सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

land for sale

४. रिङरोडबाट २.५ किलोमिटर दुरीमा साढे ३ आना जग्गा बिक्रीमा छ । रामकोटमा रहेको यो जग्गा उत्तरपूर्वी मोहडाको छ । जसमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पानी र ढल निकासको राम्रो व्यवस्था भएको यस जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकिएको छ । यस जग्गाबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

land for sale

५. रिङरोडबाट ४ किलोमिटरको दुरीमा साढे ४ आना २ दाम जग्गा बिक्रीमा छ । रामकोट महांकालमा रहेको यो जग्गा पूर्वी मोहडाको छ । जसमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पानी र ढल निकासको राम्रो व्यवस्था भएको यस जग्गाको मूल्य प्रतिआना २७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यस जग्गाबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

land for sale

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It