Property

उपत्यकामा ३८ लाख भन्दा कम मूल्यका जग्गाहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकामा जग्गाको मूल्य दिनप्रतिदिन आकाशिदो छ । लगानीकर्ता आकर्षणका कारण उपत्यका भन्दा थोरै टाढा घरजग्गा खरिदका लागि सुरक्षित विकल्प बनिरहेको छ । आज उपत्यका वरपर उपलब्ध ३८ लाख मूल्यसम्मका जग्गाको बारेमा चर्चा गरौं । 

१. लमाटार, ललितपुरस्थित ३ आना २ पैसा जग्गा बिक्रीमा रहेको छ । दक्षिणपश्चिमी मोहडाको यस जग्गामा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । प्लटिङ भित्रको यस जग्गाको मुल्य प्रतिआना २२ लाख तोकिएको छ ।  थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

२. सिरुटार, भक्तपुरस्थित जग्गा बिक्रीमा ३ आना १ पैसा जग्गा बिक्रीमा छ । दक्षिणी मोहडाको यस जग्गामा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । जग्गामा पानी, बत्ती र ढल निकासको उचित व्यवस्थापन रहेको छ ।  यस जग्गाको मूल्य प्रतिआना ३४ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

३. धुन्चेपाखा, भक्तपुरस्थित ४ आना जग्गा बिक्रीमा छ । उत्तरी मोहडाको यस जग्गामा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । जग्गामा पानी, बत्ती र ढल निकासको उचित व्यवस्थापन रहेको छ । यस जग्गाको मूल्य प्रतिआना ३५ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

४. भक्तपुरको बालकोटस्थित ४ आना जग्गा बिक्रीमा छ । पश्चिमी मोहडाको यस जग्गामा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । जग्गामा पानी, बत्ती र ढल निकासको उचित व्यवस्थापन रहेको छ । यस जग्गाको मूल्य प्रतिआना ३६ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

५. बालकोट, भक्तपुरस्थित ५ आना जग्गा बिक्रीमा छ । पूर्वी मोहडाको यस जग्गामा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । यस जग्गाको मूल्य प्रतिआना ३६ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

६. बालकोट, चाँगाथलीस्थित ३ आना जग्गा बिक्रीमा छ । पश्चिमी मोहडाको यस जग्गामा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पानी बत्तीको उचित व्यवस्थापन भएको यस जग्गाको मूल्य ३६ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

७. सारङ्पुर, सीतापाइलास्थित ७ आना जग्गा बिक्रीमा छ । दक्षिणी मोहडाको यस जग्गामा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । पानी बत्तीको उचित व्यवस्थापन भएको यस जग्गाको मूल्य ३८ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

८. हरिसिद्धि, ललितपुरस्थित ३ आना १ पैसा २ दाम जग्गा बिक्रीमा छ । उत्तरपूर्वी मोहडाको यस जग्गामा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस जग्गाको मूल्य प्रतिआना ३८ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It