Featured

प्रतिआना २० लाख भन्दा कम मूल्यका जग्गाहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो केही समयदेखि घरजग्गा कारोबार सुस्ताएको छ । तरपनि देशका मुख्य शहरहरूमा जग्गाको मूल्यमा गिरावट आउने छाँट देखिँदैन । घरजग्गाको मूल्य आकाशियको भएपनि काठमाडौंका केही स्थानहरूमा अझैपनि तुलनात्मक रुपमा केहि सस्तोमा जग्गा पाइन्छ । आज हामीले प्रतिआना २० लाखभन्दा कम मूल्यका जग्गाहरू ल्याएका छौँ,

बसोबासमा लिस्टेड विभिन्न चार स्थानका जग्गाहरूः

१. ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लामाटारमा आकर्षक प्लटिङ बिक्रिमा रहेको छ । पाटनदेखि १० किलोमिटर उत्तर पूर्वमा अवस्थित यस प्लटिङ ४४ आना २ दाममा फैलिएको छ । प्लटिङमा १६ फिट फराकिलो सडकको पहुँच रहेको छ । यी जग्गाहरू उत्तर पूर्वी मोहोडाका छन् । शहरको कोलाहलबाट थोरै टाढा शान्त वातावरणमा घर बनाएर बस्न रुचाउनेहरूका लागि यो जग्गा उपयुक्त हुन्छ । यस प्लटिङका जग्गाको मूल्य प्रतिआना १८ लाख तोकिएको छ ।

थप विवरणः https://basobaas.com/property/land-for-sale-in-lamatar-13727

. ललितपुर नगरपालिका, लेलेस्थित PIA पार्क नजिकैको प्लटिङमा चार कुना मिलेका आकर्षक जग्गाहरू बिक्रीमा छन् । पाटनको लगनखेलबाट १४ किलोमिटरको दुरीमा रहेको यस प्लटिङका जग्गाहरू ३ देखि ५ आना क्षेत्रफलमा फैलिएका छन् । २० फिट फराकिलो सडकको पहुँच भएका यी जग्गाहरू पूर्वी मोहडाका छन् । शान्त र मनोरम वातावरणले यस क्षेत्रलाई आवासीय तथा लगानीका लागि उपयुक्त बनाएको छ । यी जग्गाको मूल्य प्रतिआना १२ लाख ५० हजार तोकिएको छ । 

थप विवरणः https://basobaas.com/property/residental-land-on-sale-at-lele-land-for-sale-in-godawari-lalitpur-13910३. काभ्रेको टुकुचा नालास्थित ७ आना जग्गा बिक्रिमा रहेको छ । २० फिट फराकिलो सडकको पहुँच भएको यो जग्गा पश्चिम मोहडाको छ । यस प्लटको जग्गा लालपुर्जामा ७ आना भएपनि साइटमा ९ आना रहेको छ । व्यवसायिक तथा आवासीय दुवै प्रयोजनका लागि उपयुक्त यस जग्गामा लगानी गरी राम्रो प्रतिफल लिन सकिन्छ ।  यस जग्गाको मूल्य प्रतिआना १८ लाख तोकिएको छ ।
थप विवरणः https://basobaas.com/property/land-for-sale-in-nala-13833

४. बाख्री गाउँ,नगरकोटस्थित आकर्षक प्लटिङ बिक्रीमा रहेको छ । चार कुना मिलेको यो प्लटिङ १६ रोपनी ४ आना जग्गामा फैलिएको छ । नगरकोट बजार नजिकै रहेको यस प्लटिङमा मुख्य सडक २० फिटको छ भने प्लटिङ भित्र १६ फिटको सडकको पहुँच रहेको छ । लगानीका लागि निकै उपयुक्त  यी प्लटिङका जग्गाको मूल्य प्रतिआना ९ लाख रुपैयाँ तोकिएको छ । 

थप विवरणः https://basobaas.com/property/plotting-land-on-sale-at-bakrighau-land-for-sale-in-nagarkot-bhaktapur-13913


बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It