काठमाडौं । काठमाडौं उपत्यकाभित्र घरजग्गा किन्न ठूलो रकम जुटाउनुपर्ने हुन्छ । कम बजेटमा सुविधासम्पन्न घर विरलै पाइने भएपनि बसोबासमा केही यस्ता घरहरू छन्, जसको मूल्य कम हुनुका साथै थुप्रै सुविधाहरू पनि थुप्रै छन् । बसोबासमा बिक्रीका लागि उपलब्ध ३ आना भन्दा बढि क्षेत्रफलमा फैलिएका ६ वटा घरहरू हेरौँः
१. टौखेल रामकोटस्थित ३ आना जग्गामा बनेको एक तले यो घर ८ सय वर्गफिटमा फैलिएको छ । यस घरमा २ वटा बेडरुम, एउटा बैठक कोठा, एउटा भान्छा, र दुई वटा बाथरूम रहेको छ । उत्तरपूर्वी मोहडा भएको यस घरमा १० फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य १ करोड ७५ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
२. सानोभर्याङ काठमाडौंस्थित ३ आना जग्गामा बनेको साढे ३ तले यो घर २२ सय ७ वर्गफिटमा फैलिएको छ । यस घरमा ४ वटा बेडरुम, ३ वटा बैठक कोठा, २ वटा भान्छा र ३ वटा बाथरूम छन् । उत्तरपूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य ३ करोड रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
३. भङ्गाल बुढानिलकण्ठस्थित ३ आना २ दाम जग्गामा बनेको यो घर २५ सय ५० वर्गफिटमा फैलिएको छ । यस घरमा ६ वटा बेडरुम, २ वटा लिभिङ रुम, २ वटा किचन र ४ वटा बाथरुम रहेका छन् । दक्षिणपश्चिम मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य ३ करोड २० लाख रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
४. बुढानिलकण्ठस्थित काठमाडौंस्थित ३ आना २ पैसा जग्गामा बनेको यो घर २७ सय वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यस घरमा ५ वटा बेडरुम, ३ वटा लिभिङ रुम, ३ वटा किचन र ३ वटा बाथरुम रहेका छन् । उत्तरपूर्वी मोहडा भएको यस घरमा २२ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यस घरको मूल्य ३ करोड ३० लाख रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
५. बाफल काठमाडौंस्थित ४ आना २ दाम जग्गामा बनेको यो घर २५ सय ५० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यस घरमा ६ वटा बेडरुम, २ वटा लिभिङ रुम, २ वटा किचन र ४ वटा बाथरुम रहेका छन् । दक्षिणपूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यस घरको मूल्य ३ करोड २५ लाख रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
६. सानोभर्याङ काठमाडौंस्थित ३ आना ३ पैसा जग्गामा बनेको यो घर २७ सय वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यस घरमा ५ वटा बेडरुम, ३ वटा लिभिङ रुम, ३ वटा किचन र ३ वटा बाथरुम रहेका छन् । उत्तरपूर्वी मोहडा भएको यस घरमा २२ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यस घरको मूल्य ३ करोड ३० लाख रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।