Property

२ देखि ५ करोड मूल्यका सुविधासम्पन्न घरहरू बिक्रीमा

By BabinaMarch 18, 20243 min read
२ देखि ५ करोड मूल्यका सुविधासम्पन्न घरहरू बिक्रीमा

काठमाडौं । फागुन महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा एक सय भन्दा धेरै प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय घरमध्येबाट उत्कृष्ट १० वटा प्रपर्टिहरू फिल्टर गरेका छौं । महिनाको अन्त्यमा हामीले उत्कृष्ट भनेर छानेका प्रपर्टिको लिंक तथा विवरण तल राखिएको छः

 फागुन महिनामा जोडिएका २ करोड २० लाख देखि  ४ करोड ४० लाखसम्मका घरहरूः

 १. सीतापाइला, काठमाडौंस्थित ३ आना १ पैसा १ दाम जग्गामा बनेको साढे दुई तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यस घरको मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Sitapaila

२. सीतापाइला, काठमाडौंस्थित  ३ आना १ पैसा १ दाम जग्गामा बनेको साढे दुई तले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यस घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Sitapaila

३. सीतापाइला, अधेश्वर महादेव मन्दिर नजिकै ४ आना जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र पाँचवटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड २५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Sitapaila

४. रामकोट, काडमाडौंस्थित ८ आना जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । आकर्षक डिजाइनका फल्स सिलिङ र लाइटहरूको प्रयोग भएको यस घरको मूल्य ४ करोड ४० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House For Sale In Ramkot

५. महाङ्काल रामकोटस्थित ३ आना १ पैसा २ दाम जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ ।  सेमि फर्निस्ड यस घरको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House For Sale In Ramkot

६. बाफल, काठमाडौंस्थित ३ आना १ पैसा जग्गामा बनेको दुई तले घर बिक्रीमा रहेको छ । दक्षिण पूर्वी मोहडा भएको यस घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । बक्स डिजाइनको यस घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House For Sale In Bafal

७. गौशाला, काठमाडौंस्थित ३ आना १ पैसा २ दाम जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यस घरमा १५ फिट सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यो घरको मूल्य ३ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Gaushala

८. धापाखेल नागदह नजिकै ४ आना जग्गामा बनेको साढे दुई तले घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यस घरमा १८ फिट फराकिलो सडकको पहुँच रहेको छ । फूल फर्निस्ड यस घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Dhapakhel

९. खरिबोट, सामाखुसीस्थित ३ आना १ पैसा २ दाम जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । उत्तर मोहडा भएको यस घरमा १३ फिट फराकिलो कालोपत्रे सडकको पहुँच रहेको छ ।  सेमि फर्निस्ड यस घरको मूल्य ३ करोड रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Samakhusi

१०. रविभवन, काठमाडौंस्थित ३ आना २ पैसा जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा ३२ फिट फराकिलो सडकको पहुँच रहेको छ । 5BHK यस घरको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Ravi Bhawan

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
house for salehouse for sale i kathmanduHouse For Sale In BafalHouse For Sale In DhapakhelHouse For Sale In GaushalaHouse For Sale In Ravi BhawanHouse For Sale In SamakhusiHouse for Sale in Sitapaila

You May Also Like

More stories from Basobaas