Property

उपत्यकामा २ करोड मूल्यका सुविधासम्पन्न घर बिक्रीमा  

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकाभित्र सुविधासम्पन्न घर किन्न राम्रै बजेट छुट्याउन पर्ने हुन्छ । सामान्य कमाइबाट घरजग्गा जोड्न सजिलो छैन । तर basobaas.com मा केही यस्ता घरहरू उपलब्ध छन्, जसको मूल्य त सस्तो छ नै साथमा सेवासुविधाको लागि पनि कुनै सम्झौता गर्नुपर्दैन । 

१. टिकाथली, पानी ट्याङ्की नजिकै अढाइ तले घर बिक्रीमा रहेको छ । ३ आना जग्गामा बनेको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । १ वटा कार र ३ देखि ४ वटासम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

टिकाथली, पानी ट्याङ्की

२. पैयाँटार, कपनस्थित तीन तले घर बिक्रीमा रहेको छ । ३ आना १ पैसा जग्गामा बनेको सेमि फर्निस्ड घरमा १३ र १६ फिट फराकिलो दुईतर्फी सडकको पहुँच रहेको छ । दक्षिण-पूर्वी मोहडा भएको यस घरको मूल्य २ करोड ४७ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पैयाँटार, कपन

३. सितल हाइट, इमाडोलस्थित अढाइ तले घर बिक्रीमा रहेको छ । ३ आना जग्गामा बनेको सेमि फर्निस्ड घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पश्चिमी मोहडा भएको यस घरको मूल्य २ करोड ४० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

सितल हाइट

४. ठमेल काठमाडौंस्थित अढाइ तले घर बिक्रीमा रहेको छ । ४ आना जग्गामा बनेको सेमि कमर्सियल घरमा 3 फिट सडक पहुँच रहेको छ जुन १२ फिट फराकिलो सडकसँग जोडिएको छ । पूर्वी मोहडा भएको यस घरको मूल्य २ करोड ४० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

ठमेल

५. लसुनटार, कपनस्थित अढाइ तले घर बिक्रीमा रहेको छ । ३ आना जग्गामा बनेको सेमि फर्निस्ड घरमा १० फिट फराकिलो सडकको पहुँच रहेको छ । पूर्वी मोहडा भएको यस घरको मूल्य २ करोड २५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

लसुनटार

६. तेन्जिङ चोक, कपनस्थित ३ तले व्यावसायिक भवन बिक्रीमा रहेको छ । ३ आना १ पैसा १ दाम जग्गामा बनेको यस घरमा २६ फिट फराकिलो सडकको पहुँच रहेको छ । दक्षिण-पश्चिम मोहडा भएको यस भवनको प्रत्येक तला क्षेत्रफल ७८४ वर्गफिटमा फैलिएको छ । यस भवनको मूल्य २ करोड २५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

तेन्जिङ-चोक

७. कपन, काठमाडौंस्थित साढे ३ तले घर बिक्रीमा रहेको छ । ३ आना २ दाम जग्गामा बनेको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । फ्ल्याट सिस्टमको यस घरमा दुईवटा तला भाडामा दिएर आम्दानी समेत गर्न सकिन्छ । पश्चिमी मोहडा भएको यस घरको मूल्य २ करोड १० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It