Luxury Living

ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । शहरको बसाइ भन्नेबित्तिकै प्रदुषण र महँगी दिमागमा आउँछ । हिजोआज काठमाडौंमा अफोर्डेवल घर तथा अपार्टमेन्ट खोज्न सजिलो छैन । यस्तोमा लोकप्रिय रियल ईस्टेट कम्पनी सीईले अत्याधुनिक सुविधासम्पन्न ग्रान्डी टावरमा आकर्षक युनिटहरू ल्याएको छ । 

ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

सीईले शहरी क्षेत्रको कोलाहलबाट टाढा रहेर आनन्दको जीवनयापन गर्न चाहनेहरूलाई मध्यनजर गर्दै यो परियोजना ल्याएको हो । 

रिङरोडबाट दुई किलोमिटरको दूरीमा ३० रोपनी जग्गामा बनेका ११ वटा टावर छन् । ग्रान्डी टावर नामक यस प्रपर्टिका अपार्टमेन्ट निकै लक्जरियस छन् । ३२ फिटको फराकिलो सडक पहुँच सहितको टावर निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोग गरिएको छ । जसले गर्दा टावरलाई भुकम्प प्रतिरोधात्मक पनि बनाएको छ ।

जग्गाको आकार र प्रकृति अनुसार डिजाइन गरिएको ग्रान्डी टावरमा जम्मा ३८६ युनिट अपार्टमेन्ट छन् । जसमा 1BHK, 2BHK3BHK का ५३ युनिट लग्जरियस अपार्टमेन्ट बिक्रीमा छन् । अपार्टमेन्टहरू केही सेमि फर्निस्ड र केही पुरै फर्निस्ड पनि छन् । 

1BHK अपार्टमेन्टः

टावरमा १० वटा 1BHK अपार्टमेन्ट बिक्रीमा छन् । ४३९ वर्ग फिट देखि ७१७ वर्गफिट सम्मका अपार्टमेन्टहरू केही सेमि फर्निस्ड र केही फुल फर्निस्ड छन् । हरेक अपार्टमेन्टमा तातो/चिसो पानीका लागि सोलार जडान गरिएको छ । अपार्टमेन्टको मूल्य प्रति वर्गफिट १६ हजार रुपैयाँ तोकिएको छ । 

ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

2BHK अपार्टमेन्टः

ग्रान्डी टावरमा 2BHK का १७ युनिट रहेका छन् । ८४० वर्गफिट देखि २०५९ वर्गफिटका यी अपार्टमेन्ट सेमि फर्निस्ड र फुल फर्निस्ड दुवै किसिममा उपलब्ध छन् । अपार्टमेन्टमा तातो र चिसो पानीका लागि सोलार जडान गरिएको छ । अपार्टमेन्टको मूल्य प्रति वर्गफिट १६ हजार रुपैयाँ तोकिएको छ । 

ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

3BHK अपार्टमेन्टः

त्यसैगरी, 3BHK अपार्टमेन्ट ९९६ वर्गफिट देखि ३१६५ वर्गफिट क्षेत्रफलका २६ युनिट रहेका छन् । अपार्टमेन्ट सेमि फर्निस्डफुलफर्निस्ड दुवै किसिममा उपलब्ध छन् । तातो चिसो पानीका लागि सोलार जडान गरिएको छ । अपार्टमेन्टको मूल्य प्रति वर्गफिट १६ हजार रुपैयाँ तोकिएको छ ।

ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

ग्रान्डी टावरका अपार्टमेन्टमा उपलब्ध सेवा सुविधा

पानी

पानी उपत्यकाको साझा समस्या हो । यस्तोमा ग्रान्डीले निर्माण गरेको यी अपार्टमेन्टमा जमिनमुनि बाट ल्याएको बोरिङको पानी उपलब्ध छ । 

शिक्षा तथा स्वास्थ्य 

रिङरोडको नजिकै भएकाले पनि बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि अपार्टमेन्ट नजिकै थुप्रै विद्यालयहरू रहेका छन् । नजिकै ग्रान्डी हस्पिटल हुनुले पनि जीवनयापनलाई निर्धक्क बनाएको छ । 

यातायात तथा पार्किङ

रिङरोडबाट २ किलोमिटरको दूरीमा अवस्थित ग्रान्डी टावर उपत्यकाभित्र तथा बाहिरका ठाउँहरूमा यात्राका लागि पनि पायक पर्ने स्थानमा छ । हरेक युनिटका लागि एउटा कार पार्किङ छुट्याइएको छ, भने विशेष अवसरमा हुने पार्किङको समस्यालाई मध्यनजर गर्दै थप पार्किङहरूको समेत व्यवस्था गरिएको छ । 

अन्य सुविधा

ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

ग्रान्डी टावरमा लिफ्ट, जेनरेटर सहितको बिजुली ब्याकअप, इन्टरनेट जस्ता सुविधाहरू छन् । खेलकुदका लागि टेनिस कोर्ट, ब्याडमिन्टन कोर्ट, स्विमिङ पुलको समेत व्यवस्था रहेको छ । परिवार, साथीभाइ, इष्टमित्र र छरछिमेकीसँग गफ गर्दै खाजा तथा खानाको मज्जा लिन अपार्टमेन्टमै रेस्टुरेन्टको व्यवस्था गरिएको छ । विशेष छलफल तथा कार्यक्रमका लागि टावरमा कम्युनिटी हलको समेत व्यवस्था गरिएको  छ । 

ग्रान्डी टावरका अपार्टमेन्ट र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It