Featured

पूर्ण रुपमा ‘फर्निस्ड’ घर खोज्दै हुनुहुन्छ ? हेर्नुस् बसोबासका ५ आकर्षक घरहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको इमाडोललाई आवासका लागि उपयुक्त क्षेत्रका रूपमा लिइन्छ । रिङरोडबाट नजिकै तर शान्त र भीडभाडमुक्त भएकाले पनि मानिसहरू यो क्षेत्रमा बस्न चाहन्छन् । यहाँका घरघडेरीहरू उपत्यकाको अन्य क्षेत्रको तुलनामा सुलभ हुनाले पनि सो क्षेत्रले धेरैको ध्यान खिचेको छ । 

साथै यस क्षेत्रका अधिकांश घरहरूमा यातायात, पानी, ढलनिकास लगायत अन्य सेवासुविधाको सहज हुने गरेको पाइन्छ  । यस्तै; सितल हाइट, इमाडोलका 6 बेडरुमका फुल फर्निस्ड घरहरूको संक्षिप्‍त जानकारी आजको लेखमाः 

१. साढे ३ तले यो घर ३ आना १ पैसा जग्गामा बनेको छ । उत्तरी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

२. साढे ३ तले यो घर  यो घर ३ आना १ पैसा जग्गामा बनेको छ । उत्तरी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

३. अढाइ तले यो घर ३ आना ३ पैसा जग्गामा बनेको छ । दक्षिण-पूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ४ करोड २५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

४. यो अढाइ तले घर ४ आना जग्गामा बनेको छ । दक्षिण-पश्चिम मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ४ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

५. साढे ३ तले निर्माणाधीन यो घर ४ आना २ पैसा २ दाम जग्गामा बनेको छ । पूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र २ वटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ४ करोड ७० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It