Featured

दशैं अफरः यी घरहरू किन्दा विशेष छुट पाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालले वडा दशैँको अवसर पारेर उपत्यका भित्रका घरहरूमा विशेष छुट उपलब्ध गराउने भएको छ । बसोबासले चाडबाडको बेला ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विशेष अफर ल्याएको हो ।

कुन प्रपर्टीमा कति छुट पाइन्छ ?

१. लुभु ललितपुरस्थित ३ आना १ पैसा जग्गामा बनेको अढाइतले घरको खरिदमा ५ लाखको छुट दिइएको छ । डुप्लेक्स सिस्टमको यो घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । डिस्काउन्टसहित यस घरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

lubhu

२. सैंबु, भैसेपाटीस्थित ३ आना जग्गामा बनेको अढाइतले घरको खरिदमा  १५ लाख छुट दिइएको छ । 4BHK यस घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । डिस्काउन्टसहित यस घरको मूल्य २ करोड ४५ लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

Dashain offer

३. टिकाथली ललितपुरस्थित ३ आना जग्गामा बनेको घर खरिदमा १५ लाख छुट दिइएको छ । उत्तरी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । डिस्काउन्टसहित यस घरको मूल्य २ करोड ५५ लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

४. टिकाथली ललितपुरस्थित ३ आना २ दाम जग्गामा १० लाख छुट दिइएको छ । उत्तरी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । डिस्काउन्टसहित यस घरको मूल्य २ करोड ६० लाख तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

Dashain offer

५. टिकाथली ललितपुरस्थित ३ आना २ दाम जग्गामा १५ लाख छुट दिइएको छ । दक्षिणी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । डिस्काउन्टसहित यस घरको मूल्य २ करोड ६० लाख तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

Dashain offer

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It